तीतोपाटी-सर्लाहीमा बस दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टेको हो । दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार…
तीतोपाटी-सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान मनाङ एयरको रोकि राखेको हेलिकप्टरमा रनवेमा गुडिरहेको समिट एयरको जहाज चिप्लिन गइ ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा सो दुर्घटना भएको हो । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको…
तितोपाटी-महालेखा परीक्षकको कार्यालयको प्र्रतिवेदनले ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी रहेको देखाएको छ । महालेखाले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति लगायतको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको हो । लेखापरीक्षणमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ…
तीतोपाटी-मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १ सय ६५ जना बेपत्ता भएको एक संस्थाको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो। उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो…
तीतोपाटी-औसत एक नेपालीको भागमा ३१ हजार ७५० रुपैयाँ ऋण पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार एक नेपालीको भागमा एक वर्षमै ७ हजार ७४ रुपैयाँ ऋणको भार थपिएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड छ। २०६८ सालको कुल जनसंख्या २ करोड…
तीतोपाटी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । ‘सरकारले खुला गरेपछि…
तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे…
तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता…
तितोपाटी-डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।…
तीतोपाटी- ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने…
![]()