Monday 7th September 2026
नेपालको समाचार
Image

तितोपाटी - उदयपुरमा जीप दुर्घना हुँदा १ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले…

Image

तितोपाटी - २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता…

Image

तितोपाटी - खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो। दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको…

Image

ओमकार अर्याल-जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी लिएर आएको बम्पर उपहार योजना “ थाईल्याण्डको मज्जा जस्मिन पेट्स ले घर रंगाउदा २०७५ “ अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपानेलाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ । न्यौपानेले तृतीय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार…

Image

तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन ।  यस अघि…

Image

तितोपाटी-मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । समाचार अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान…

Image

तितोपाटी-प्रत्येक वर्षको बैशाख २ गते मधेशका जिल्लाहरुमा जुडशितल पर्व मनाउने गरिन्छ। आजको दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ। बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ। वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम्…

Image

तितोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफैंमा विवादास्पद बन्दा बन्दै पनि वर्ष २०७५ मा अख्तियार दुरूपयोग गरेकाहरूका विरूद्द अख्तियारको सक्रियता निकै बढ्यो। उजुरी र मुद्दा बढ्ने मात्र होइन, तमेलीमा रहेका पुराना उजुरीलाई पनि अहिले अख्तियारले जगाएको छ। ९१ लाख बिगोसहित पूर्वगर्भनर तिलकबहादुर रावलसहित तीन जनावरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले यसै अवधिमा दुई ठूला…

Image

तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले…

Image

रन्जिता भट्टराई - सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त…