तितोपाटी- अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सासको एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको हो । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन्…
तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् ।…
तितोपाटी- नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ। खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा…
तितोपाटी- नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ श्रीमती सीता दाहालको मन बहलाउन दुबई घुम्दै गरेका बेला सशस्त्र द्वन्द्वकालमा माओवादी नेतालाई दिल्लीमा सेल्टर दिएका जयबहादुर मिर्गौला प्रत्यारोपणका लागि १५ लाख जुटाउन नसकेर भौंतारिइरहेका छन् । घरमा छोरीहरू आएका थिए । सँगै बसेर जयबहादुर थापा खाजा खाँदै थिए । अचानक बान्ता भयो । के भयो, किन…
तितोपाटी - भारतीय विदेशमन्त्री एस जयशंकर भदौ ४ मा नेपाल जाने भएका छन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि नेपाल जान लागेका हुन् । ‘विभिन्न विषयमा छलफलका लागि हाम्रो तयारी छ, त्यसको गृहकार्य…
तितोपाटी- तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ । ज्वरो बिरामी स्थानीय १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए । उनी शुक्रबार परीक्षणका लागि अस्पताल आएपछि पोखरा पठाइएको थियो । पोखरामा स्वास्थ्य परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण भेटिएको गौतमले…
तितोपाटी- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा। बाबुराम भट्टराई शनिबार बिहान 'लेक्चर' भूमिकामा थिए। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई 'छलफल' भनेर बताएका छन। त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल…
तितोपाटी -सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारी खेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक…
तितोपाटी- नेपाल र मलेसिया सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता भएको एक वर्ष पुग्न लाग्यो । गत आर्थिक वर्षको जेठ महिनादेखि नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार मलेसिया जान पाएका छैनन् । मलेसिया कामदार आपूर्ति गदै आएका ४ सयभन्दा धेरै म्यानपावर कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् । मलेसिया नेपाली श्रमिकको रोजगार…
प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् । उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन् । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइन बढी…
![]()