Thursday 10th September 2026

अर्जुन कुँवरको आवाज,संगै सारिकाको अभिनयमा रहेको आँशुको सहर(युट्युबमा)


तितोपाटी-लोकदोहोरी गित आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गितमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन, मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् ,शब्द अनि संगीत पनि उत्तीनै मिठो सृजना गर्छन् ।

उक्त “ आशुको शहर” गितमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको नै रहेको छ । अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ भने श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।

स्मिृती तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी , आशिर प्रताप जंग, शेर बहादुर डि.सी, सागर पौडेल, आर्जु कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...