Friday 19th June 2026
नेपालको समाचार
Image

तितोपाटी- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टीका नेतामाथि बिहीवार दिउँसो गोली प्रहार भएको छ । कपिलवस्तुको लवनीबाट पकडी जाँदै गरेका समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष अध्यक्ष रामनयन यादवमाथि अज्ञात समूहले दिउँसो २ बजे शुद्धोधन–६ टिटिरियामा गोली प्रहार भएको हो । टिटिरिया लुम्बिनी तौलिहवा सडक खण्डमा पर्छ ।मोटरसाइकलमा रहेका यादवलाई पछाडिबाट मोटरसाइकलमै…

Image

तितोपाटी- अमेरिकाको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न पर्याप्त कदम चाल्न नसकेको ठहर गरेको छ । सरकारले मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न नीतिगत एवं कानुनी प्रावधान तयार गरी कार्यान्वयनमा ल्याएपनि मानव बेचबिखनको समस्या अझ विकराल बन्दैछ । मानव बेचविखन तथा ओसारपसारको मुद्दा विश्वभर चुनौतीको विषय बन्दै…

Image

तितोपाटी- संसदको गतिरोध अन्त्य गर्न सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाको अवरोधपछि लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुखले अग्रसरता लिएका हुन् ।सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका…

Image

तितोपाटी- कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गर्ने अवधारणा ल्याइए पनि अपुग र अव्यवस्थित भौतिक संरचनाका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन् । त्यसैमध्ये विराटनगरस्थित मोरङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा जीवनयापन पीडादायक बनेको हो ।विराटनगरस्थित मोरङ कारागारमा जीर्ण भौतिक संरचना र सुरक्षा चुनौतीका बाबजुत क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएपछि…

Image

तितोपाटी- रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु। उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको…

Image

तितोपाटी- पानी छोएको निहुँमा कुटपिट गरिएको विषयमा मेलमिलाप गर्न जनप्रतिनिधि र पार्टीका स्थानीय नेताले दबाब दिएको पीडितको परिवारले गुनासो गरेका छन् । नारायण नगरपालिका–१०, भवानीकी ३५ वर्षीया लक्षिमा कामीलाई गत वैशाख ११ मा सार्वजनिक धारामा पानी छोएको भन्दै २४ वर्षीया राजकुमारी न्यौपानेले हँसिया प्रहार गरेकी थिइन्। लक्षिमाको टाउको, छाती, ढाडमा…

Image

तितोपाटी- नेपाली युवालाई आकर्षक कमाइ हुने लोभ देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएर ठगी गर्ने धन्दामा परिवारै संलग्न रहेको एउटा घटना सार्वजनिक भएको छ। विदेशको चक्करमा डुबेको रकम फिर्ता र असुल गर्नेमाथि कारबाही हुनु पर्ने माग गर्दै पीडित युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो।…

Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…

Image

तितोपाटी- यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो । यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र…