Saturday 20th June 2026
नेपालको समाचार
Image

काठमाडौं -पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग…

Image

डिबि बुढाथोकी - रोल्पामा जंगली बिषालु च्याउ खाँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खाँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी,…

Image

तितोपाटी- कमल थापा नेतृत्वको राप्रपाले अर्काे पार्टी राप्रपा (संयुक्त)ले गरेको एकतासम्बन्धी निर्णयको स्वागत गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त)…

Image

तितोपाटी- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्। नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन् यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। यस शृङ्खलामा…

Image

तितोपाटी- वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्तानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौं रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन्। जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन…

Image

तितोपाटी- राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । परीक्षा वैशाख २६ देखि सञ्चालन भएको थियो । साढे चार लाख विद्यार्थी परीक्षामा सामेल थिए । बोर्डले पहिलोपटक सबै विषयको परीक्षाफल एकैचोटि प्रकाशन गर्न लागेको हो ।

Image

तितोपाटी- तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक लगाउन सरकारलाई निर्देशन दिएको पाइएको छ । स्थलगत अध्ययनमा गए पनि समितिले नेपाली दूतावासमा भेटिएका केही पीडित महिलासँग मात्र कुराकानी गरेको पाइएको हो ।समितिको निर्देशनपछि सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले "भागिरथ चापागाई अभियान" बाट संकलित रकम आज स्वर्गीय भागिरथ चापागाईको परिवारलाई हस्तान्तरण गरेको छ । लुम्बिनी समाज नेपाल कुबेतका पुर्व सल्लाहाकार बिरबिक्रम सुनार, पुर्व उपाध्यक्ष अनिल ठाकुर र पुर्व सचिब सागर खड्काले चापागाईको घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा भागिरथकी बृद्ध…

Image

तितोपाटी- चीनको एक कारखानामा कार्यरत ४४ नेपाली महिलालाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालाई नेपाल फर्काइएको हो ।चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्टमा कार्यरत उनीहरुले सेवासुविधा नपाएको गुनासो गरेपछि दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । ४१ जनालाई कुन्मिङ…

Image

तितोपाटी-सदरमुकाम तौलिहवामा निर्माण गर्न सुरु गरिएको रंगशालाको निर्माण कार्य रोकिएको छ। कपिलवस्तु नगरपालिका र रंगशाला निर्माण हुने जग्गा धनी बुद्ध पद्म माध्यमिक विद्यालयबीच आपसी सहमति हुन नसक्दा रंगशाला निर्माण कार्य रोकिएको हो। ४८ करोडको लागतमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न डीपीआर तयार गरी वहुवर्षे योजनाअन्र्तगत रंगशाला निर्माण कार्य सुरु भएको…