Thursday 14th May 2026
नेपालको समाचार
Image

तितोपाटी - कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ  आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको  मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो…

Image

तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले नेपाल छुट्टीमा गइ पुनः सोही रोजगारीमा आउन चाहने घरेलु कामदारको श्रम स्वीकृति नविकरणको लागि आवश्यक पर्ने कार्यरत देशको राजदूतावासको शिफारिश दिने भएको छ । नेपाली राजदूतावास कुवेतले आज ३१ भदाै अर्थात १७ सप्टेम्बर २०१९ को दिन एक सूचना जारी गरि घरविदामा जान चाहने घरेलु कामदारले…

Image

तितोपाटी-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले सोमबार राति भएको खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दीले एक गोल…

Image

तितोपाटी-पुनः श्रम स्वीकृति लिएर विदेश जाने कामदारले पुनः स्वास्थ्य परीक्षण पास भएको प्रमाणपत्र बुझाउनु पर्ने भएको छ। यसअघि पुन: श्रम स्वीकृति विदेश जान स्वास्थ्य परीक्षण आवश्यक थिएन। विदेशबाट फर्किएर लामो समय बिदा बसेपछि पुनः वैदेशिक रोजगारीमा जान कामदारहरुले पुनः स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पेस गर्नुपर्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण…

Image

तितोपाटी-दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।…

Image

तोयानाथ उपेक्षित - संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै…

Image

तितोपाटी-कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो…

Image

तितोपाटी-पछिल्ला नौ वर्षमा ३ लाख २ हजार बढी विद्यार्थी अध्ययनकै लागि भनेर बिदेसिएको पाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नौ वर्षमा ३ लाख २ हजार ७ सय ९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएका छन्। यो तथ्यांकका आधारमा दैनिक १६४ जना विद्यार्थी बिदेसिने गरेको देखिन्छ। २०६७/६८ मा…

Image

तितोपाटी-करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी । गाउँमै परिवारसँगै बसेर कतारमा जस्तै संघर्ष गर्न उनलाई जाँगर पनि चल्यो । फर्किएलगत्तै तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा साताव्यापी तालिम लिए । कतारको दुःख…