तीतोपाटी - उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.च.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। जिल्ला…
नारायण कोइराला - दुनियाँ बन्दिमा परेको छ,नेपाल पनि त्यसबाट अछूतो हुने कुरो त भएन। सडक गल्ली सुनसान छन।हिन्दूहरूको महान चाँड दशैं आईसकेको छ। मानिसहरू यसको लागि झिनो तयारी गर्दै छन्।अवस्था अनुसार कुरो पनि ठीक हो।खुल्ला आकाश मुनि बन्दी जीवनमा ठूलो रमाइलो देख्ने कुरा पनि भएन। नवदुर्गा भवानीको पूजा गर्ने कसरी?…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको…
अब सरकारले संक्रमितको उपचार खर्च सो व्यक्तिको बीमाबाट कटाउने भएको छ। बीमा गरेका व्यक्तिहरुको सरकारले गर्ने परीक्षण र उपचारको खर्च बीमाबाट कटौती गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।निशुल्क कोभिड १९ परीक्षण तथा उपचारका लागि लक्षित समूहको कोरोना परीक्षण शुल्क र उपचारको खर्च बीमाबाट…
बुधबार मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्ति गरेकी हुन् । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा…
माधवकुमार नेपाल पक्षका सातजना सांसद अन्तिम समयमा आएर पछाडि हटेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालबीच मंगलबार बिहान भएको सहमतिअनुसार सरकारको नेतृत्व फेर्ने प्रस्ताव विफल भएको हो। दाहाल र नेपालबीच भएको सहमतिपछि केन्द्रबाट आएको निर्देशनअनुसार…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १५…
करोडौंको जग्गा हत्याउन किर्ते कागजात बनाएर ठगी गरेको आरोपमा ललितपुर कुसुन्तीका केबल प्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ। राणाले कमलादेवी राजभण्डारीको पर्सा विरगंज महानगरपालिका- ५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरजग्गा किर्ते कागज बनाएर ठगी गरेको आरोप प्रहरीको छ। नक्कली कागज बनाएर…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ। हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। नेपालमा कोरोनाको…
![]()