Friday 26th June 2026
नेपालको समाचार
Image

तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४९५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८०२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०९…

Image

तितोपाटी - गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हिँजो परिपत्र गर्दै मन्त्रालयले आज साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो । कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २४४३२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ७६१३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना जितेर घर फर्केका छन् भने अहिले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन्…

Image

कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारको मानब साधन तथा स्रोत बिकास समितीले कुवेतबाट छोटो, मध्यम र लामो तीन चरण लगाएर ३ लाख ६० हजार आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट) गर्न सकिने बिषयमा छलफल चलाएको छ।यसरी देश निकाला गर्न सकिनेमा ६० बर्षे उमेर हदबन्दी काटेका ९० हजार,अदक्ष कामदारहरु १ लाख ५० हजार र १…

Image

हरि कृष्ण न्यौपाने-कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ।फेब्रुअरी २१,२०२० हाला फेब्रुअरी(कुवेतको राष्ट्रिय दिवस)को सरकारी बिदाबाट शुरु भएको बन्दाबन्दी(लकडाउन) २९ फेब्रुअरी २०२०,बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १६९ औं दिन भैसकेको छ।।कुवेतकै ईतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुबै गरी)कर्फ्यू पनि आजको दिन सम्म…

Image

तितोपाटी - सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै आगामी भाद्र १ गतेदेखि संचालन गर्ने भनेको लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । त्यस्तै भाद्र १ देखि नै संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय गरेको छ । यसअघि साउन…

Image

तितोपाटी - नेपालमा कोरोनाको जोखिम बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६७३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १८० जना कोरोना जितेर घर फर्केका छन् भने ४…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर…