प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना कमिसनमा सभापति शेरबहादुर देउवाको संलग्नता रहेको भनेर पुष्टि गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै भट्टराईको अभिव्यक्तिमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमाणको दाबी पुष्टिका साथै चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई…
तितोपाटी- गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना काठमाडौं उपत्यकाका हुन् । योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७…
डाक्टर गोविन्द केसी र सरकारबीच आठबुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २७ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गर्ने भएका छन्। शिक्षण अस्पताल महाराजगन्जमा शनिबार मध्यरात डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सहमतिमा हस्ताक्षर भएको हो। सहमतिको पहिलो बुँदा सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाबारे छ।सहमतिअनुसार कर्णाली…
तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ। 'आभास' बोलको नयाँ गीत 'आश्रा एन्ड द प्याराबल्स' ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको 'आभास' गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द…
तितोपाटी- यो दशैंमा टीका,जमरा लाउन पाउँदिन। पुरानो झुपडीको छानो छाउन पाउँदिन। बाढी,पहिरोमा बाबा,आमा गुमाएको छु, त्यसैले महान पर्वहरु मनाउन पाउँदिन। पल्टनले छुट्टि दिन्छ दशैंमा घर आउँछु आमा। आएर घरको गाह्रोमा रातो रङ्ग लाउँछु आमा। गाउका सबैजना दाजुभाई दिदीबहिनीहरु सँग, तिहारमा देउसीभैलो खेल्दै गीत गाउँछु आमा। नाम-मुस्कान मुस्कान" पाख्रीबास,धनकुटा
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ। हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३…
टपेन्द्र कार्की -सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यति बेला घरझगडामै व्यस्त छन्। कोरोना महामारीबीच दुवै दल महाधिवेशनको तयारीमा लागेका छन्। नेकपाले आउँदो चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ भने कांग्रेसले फागुनमा महाधिवेशन गर्ने भनेको छ। यसै मेलोमा…
तितोपाटी- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान कोरोना रिपोर्ट पोजिटिभ आएपछि मन्त्री केसी निवासमा आइसोलेसनमा बसेको उनका स्वकीय सचिव पवन कुँवरले जानाकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको ईमरजेन्सी एक्सपर्ट टेष्ट (द्रुत स्वाब परीक्षण) गर्दा उनको रिपोर्ट पोजिटिभ…
तितोपाटी - नेपालमा पछिल्लो २४ घन्टामा थप २०५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनाको पिसिआर गर्दा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो। यस्तै, २ हजार ६७५ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १२ जनाको…
![]()