Thursday 22nd October 2026
नेपालको समाचार
Image

नेपाललाई  समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको  ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि सदुपयोग गर्ने उद्देश्यसहित शुक्रबारदेख दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरु हुने भएको छ।  आइतबारसम्म चल्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष कुमार पन्तले  जानकारी दिए  । उनका अनुसार सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। हाल २५ हजार ७ जना सक्रिय संक्रमित…

Image

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन ।प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई दिनयताका छलफल मन्त्रिपरिषद् पुनर्गठनबारे सकारात्मक भएको नेताहरूले बताएका थिए । तर, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले सचिवालय बैठकमा मन्त्रिपरिषद्…

Image

तितोपाटी-पछिल्लो २४ घन्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेकाछन् । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । ललितपुरमा १ जना…

Image

तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेका शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ…

Image

तितोपाटी- दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दीपावली भएको छ । जिल्लाका प्रमुख बजारहरू भालुबाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलियालगायतका स्थानमा मंगलबार बेलुका दीपावली गरिएको हो । तुलसीपुरको बीपी चोकमा मंगलबार बेलुका नेपाली कांग्रेस क्षेत्र नं. ३ ले पनि दीपावली गरेको छ । मंगलबार…

Image

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२५३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ८६  हजार ८२३  पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  १२ हजार  ७८४   जनाको पिसिआर परिक्षणमा २२५३  जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १ हजार ३२९  जना डिस्चार्ज भएका छन्।…

Image

आइतबारदेखि चीनले रसुवागढी नाकाको नेपाली भूमिमै सामान ल्याइदिने भएको छ । यसअघि चीनले रसुवागढी नाकाको मितेरीपुलको बीचमा सामान झारिदिने गरेको थियो । नेपाली पक्षले रसुवागढी नाकाको सय मिटरमा रेखांकनलगायत व्यवस्थापन कार्य सम्पन्न गरेकाले नेपाली भूभागमै सामान ल्याइदिने चिनियाँ पक्षले बताएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ‘१० मिटरबराबर गाडी…

Image

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै गम्भीरु बनेको छ। विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मुख्य माग राखेर २० दिनदेखि अनशनरत डा. केसीसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्न सरकारले कुनै चासो देखाएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन १० गते गरेको सम्झौता इमानदारीपूर्वक कार्यान्वयन नगरेको…