Sunday 11th October 2026

पछिल्लो २४ घण्टामा ३७९० जनालाई कोरोना संक्रमण पुष्टि


तितोपाटी-पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् ।

१५ हजार ७ सय १४ को पीसीआर गर्दा आज सो संख्यामा संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकाका आज २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

त्यस्तै, सोमबार २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
योसहित संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ । आज १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...