तीतोपाटी - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह "शनै:शनै: यात्रामा"को पनि विमोचन गरियो । मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा…
तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल…
नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…
तीतोपाटी - सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ । अाज बसेको मन्त्रीपरिषद बैठकले साफ फुटबल शुरू भएदेखि पहिलो पटक फाइनलसम्म पुगेर उपविजेता बनेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्…
तीतोपाटी - साफ च्याम्पियनसिपको उपाधि उठाउने लक्ष्यका साथ पहिलो पटक साफ फुटबलको फाइनलमा पुगेको नेपाल उपविजेतामै सीतित बन्न पुगेको छ। साफ फुटबलकाे १३औं संस्करणमा फाइनल सम्म पुगेर पहिलो हाफ सम्म दमदार खेल प्रस्तुत गरेको नेपालले दोस्रो हाफको सुरुवातमा नै खाएको दुई अस्वभाविक गोलका साथै खेलको अन्तिम समयमा खाएको थप एक…
बि. आर. उप्रेती, बारा, नेपाल - नेपालका नागरिकले सबै किसिमका सुख दु:ख भोग्दै छन् कुनै ठाउँमा असल नेता भएका स्थानमा राम्रो विकास भएको हुन्छ त्यहाँ मिठो अनुभव प्राप्त गरेका हुन्छन् भने कुनै ठाउँका भ्रष्ट नेता भएका ठाउँमा तितो अनुभव प्राप्त गरेका हुन्छन् । जहाँ विकास नभएर भ्रष्ट नेताले जनताहरु निरासबाट…
तितोपाटी- शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ। विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको थियो। कृषण्गनर बजार क्षेत्रमा यस वर्ष एक दर्जन मूर्ति निकालिएको थियो। कृष्णनगरमा मूर्ति विसर्जनकाक्रममा विगतका वर्षहरुमा साम्प्रदायिक घटना भएको थियो। २०७६…
तितोपाटी- नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी…
तीतोपाटी - धनुषाको धनुषाधाम नगरपालिका वडा नं - ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् । शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् । वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका…
तितोपाटी- नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन्। उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन्। राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन्। नेपाल पञ्चाङ्ग…
![]()