Friday 26th April 2024
संगीत
Image

तितोपाटी- गायक अमृत खाती र गायिका स्मृती गौतमको स्वोरमा रहेको (नाचौ घुमी घुमी ) बोलको तिज गित सार्वजनिक भएको छ हालै युट्युब मार्फत सार्वजानिक गरिएको उक्त तिज गित निकै दमदार रहेको छ। सुमधुर स्वोरका धनि गायक अमृत खातीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेका…

Image

तितोपाटी- गायिका पुजा सुनुवारको स्वोरमा रहेको (एकोहोरो माया) बोलको गित सर्वाजनिक भएको छ। हालै युट्युब मार्फत सर्वाजनिक गरिएको सुमधुर स्वोरकी धनि गायिका सुनुवार ले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेकी पूजाले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै…

Image

तितोपाटी - यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ…

Image

तितोपाटी - सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् । गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले…

Image

तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् । छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका…

Image

नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट…

Image

चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् । गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ । त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं…

Image

बसन्त थापा- कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक कार्यक्रम यहि २०१८/अगस्ट २४ तारिख सुक्रवार का दिन अथिति कलाकारका साथ हुने भनिएता पनि उक्त दिनमा विभिन्न प्राबिधिकका कारणले कार्यक्रम स्थगित गरिएको छ । २४ अगस्टमा स्थगित गरिएको कार्यक्रमलाइ २०१८/ २३ नोभेम्बर सुक्रवार का दिन सारिएको हो, कार्यक्रममा सोहि अथिति कलाकारका साथ…

Image

वल्र्ड कभर मिडियाको प्रस्तुतिमा शान्ति शर्माको शब्द र स्वरमा रहेको तीज गीत ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत, कमल सौरागको एरेञ्ज, रोहित बस्नेतको निर्देशन रहेको गीतको भिडियो ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको हो । रामसिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन…