Monday 6th May 2024
संगीत
Image

चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् । गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ । त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को…

Image

चन्द्र बिश्वकर्मा, तितोपाटी - तीजको अवसर पारेर म्याग्दीका पुर्ब सञ्चारकर्मी एवं चर्चित लोक तथा दोहोरी गायक, मोडल सज्जन बोहरा र बिमला श्रीसले  ३३ किलो सुन तीज गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । बिगत केही वर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागि परेका बोहराले दर्जनौं गीतमा स्वर दिएका छन भने दर्जनौं…

Image

बसन्त थापा- कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक कार्यक्रम यहि २०१८/अगस्ट २४ तारिख सुक्रवार का दिन अथिति कलाकारका साथ हुने भनिएता पनि उक्त दिनमा विभिन्न प्राबिधिकका कारणले कार्यक्रम स्थगित गरिएको छ । २४ अगस्टमा स्थगित गरिएको कार्यक्रमलाइ २०१८/ २३ नोभेम्बर सुक्रवार का दिन सारिएको हो, कार्यक्रममा सोहि अथिति कलाकारका साथ…

Image

वल्र्ड कभर मिडियाको प्रस्तुतिमा शान्ति शर्माको शब्द र स्वरमा रहेको तीज गीत ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत, कमल सौरागको एरेञ्ज, रोहित बस्नेतको निर्देशन रहेको गीतको भिडियो ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको हो । रामसिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन…

Image

तीतोपाटी- हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १७ औं प्रस्तुतिको रुपमा आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन कुवेतमा स्थानिय उत्कृष्ट कलाकारहरुको बेजोड प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। आगामी १४ सेक्टेम्वर २०१८  शुक्रबारका दिन हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी तिर लागेको  भन्दै …

Image

तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ। भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ। सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी…

Image

तितोपाटी - नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका…

Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको…

Image

तितोपाटी - एक ताका विवाद र आलोचनाकी पर्याय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै सहनु पर्यो तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा…

Image

तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ । उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन । गायिका पूजा सुनुवार सुमधुर स्वरकी…