Sunday 28th April 2024
संगीत
Image

तितोपाटी - नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो। सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत…

Image

तितोपाटी - पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए । अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि…

Image

तितोपाटी - नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी…

Image

तितोपाटी - लोकरक ब्यान्ड नेपथ्यले अमेरिका टुरको पछिल्लो प्रस्तुति बोस्टनमा दिएको छ । रोयाल बोस्टन हलमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले दर्शकश्रोतालाई नेपाली भाषाको महिमागान गर्दै सांगीतिक खुराक बाँडे । ब्यान्डले ‘तिमी पनि नेपाली,’ ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले,’ ‘रेसम’ र ‘तालको पानी’ सुनायो । ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकश्रोताले…

Image

नेपाली गीत संगीतको क्षेत्रमा पछील्लो पटक एक पछी अर्को गर्दै फरक-फरक गित संगीतहरु आउने क्रममा फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ । उक्त गीत उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बिरेन्द्र HB को ”आरोप ” बोलको गीत हो । तृप्ति खडका र बिरेन्द्र HB को सुमधुर आवाजमा रहेको यस…