Friday 30th October 2026

गायक अमृत र गायिका स्मृतीको तिज गित नाचौ घुमि घुमि(भिडीयो सहित)


तितोपाटी- गायक अमृत खाती र गायिका स्मृती गौतमको स्वोरमा रहेको (नाचौ घुमी घुमी ) बोलको तिज गित सार्वजनिक भएको छ हालै युट्युब मार्फत सार्वजानिक गरिएको उक्त तिज गित निकै दमदार रहेको छ।

सुमधुर स्वोरका धनि गायक अमृत खातीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेका छन् खातीले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै आएका छन

नेपालि नारीहरुको महान चाड हरितालिका तिज २०७५ लाइ लक्षित गर्दै नाचौ घुमी घुमी बोलको तिज गित बजारमा ल्याएको अमृत खातीले तितोपाटी लाइ बताएका छन ।

उक्त गितमा अमृत खाती, र स्मृती गौतमको, स्वोर रहेको छ भने संगीतमा अमृत खाती, गितमा जीवन अर्याल, र भिडियो सम्पादन मोलन बिश्वकर्मा रहका छन

 


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज Binance मा भएको साइबर आक्रमणमा ह्याकरहरूले करिब ६ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी…

अदालतको अन्तिम फैसला २९ अक्टोबर २०२६ कुवेतमा सात वर्षीया भारतीय बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक एसियाली मूलका सफाइ कर्मचारीलाई…

रियाद । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल, तेल प्रशोधन केन्द्र र सैन्य मुख्यालयलाई लक्षित गरी…

प्रतिकृयाहरू
...