Wednesday 23rd September 2026

कस्लाई गरिन पुजाले एकोहोरो माया (भिडियो सहित)


तितोपाटी- गायिका पुजा सुनुवारको स्वोरमा रहेको (एकोहोरो माया) बोलको गित सर्वाजनिक भएको छ। हालै युट्युब मार्फत सर्वाजनिक गरिएको
सुमधुर स्वोरकी धनि गायिका सुनुवार ले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेकी पूजाले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै आएकी छिन ।
मायामा हुने पिडालाइ गीतमा उतार्दै तयार पारिएको उक्त एकोहोरो माया बोल को गित निकै दमदार रहेको र यो गीतले युवा पुस्ताको मन छुने गायिका पुजा सुनुवारले तितोपाटी लाइ बताएकी छिन ।
उक्त गितमा पुजा सुनुवारको,स्वोर रहेको छ भने संगीतमा अनिस श्रेष्ठ, र क्यामेरा र सविभिन्न भाकाका सम्पादनमा सुरेन्द्र श्रेष्ठ रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...