Friday 3rd May 2024

गायिका ॠतु ब्रोकनको तिज गीत “छड्के पोते रातो सारी”(भिडियो सहित)


तितोपाटी- नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारी बिभिन्न खालका तिज गीतहरू बजारमा आउने क्रम जारी छ र यहि क्रममा सुमधुर स्वरकी धनि गायिका ॠतु ब्रोकनले बिल्कुले फरक शैलीको तिजी कोसेली भर्खरै मात्र बजारमा ल्याएकी छिन ।

एक दर्जन भन्दा धेरै गीतहरूमा आफ्नो सुमधुर आवाज दिएकी गायिका ॠतु ब्रोकनले राजेश बर्देवाको लय/शब्द रहेको तिजी गीत “छड्के पोते रातो सारी”मा आफ्नो सुमधुर आवाज भरेकी छिन,यो गीत अहिले बजारमा आएका अन्य तीजी गीत भन्दै फरक शैलीको छ।

गायिका ॠतु ब्रोकनको तिजी कोसेली “छड्के पोते रातो सारी”मा रबिन शाहको निर्देशन,सुमन रूचाल र साथीहरूको नृत्य,जयराम थापाको छायांकन रहेको छ चेतन सागरले सम्पादन गरेको भने उक्त म्यूजिक भिडियोलाई स्पष्ट खबर मिडियाले बजार ब्यबस्थापन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...