Monday 6th May 2024
संगीत
Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।  आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…

Image

माधब पौडेल / तितोपाटी डटकम - हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई "अामरिका खा " भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने " तिमी मलाई…

Image

तितोपाटी - लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । कोमल वलीको यस अघि नै 'माननीय ज्यू' बोलको तीज गीत पनि बजारमा अाइसकेको छ । महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा…

Image

तितोपाटी - गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्। शिव हमालको…

Image

तीतोपाटी- तीजका गितको प्रतिस्पर्धा चलिरहेको बेलामा गायीका गिता सेञ्चुरीले पनि धमकेदार तीज गित क्षमा दिनु बजारमा ल्याएकि छिन् । तीजका गीत महिलाले मात्र गाउनु पर्छ र यो महिलाको मात्र पर्व हो भन्ने अधिकार मागिएको गित एक पटक सबैले सुन्नै पर्ने गित बनेको छ । सन्देश बाहक गितले समाजमा देखिएको बिकृतिको…

Image

तितोपाटी- खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे…

Image

तितोपाटी- खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे…

Image

तितोपाटी- हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् । यस्तै भीडमा गायिका देविका केसीले विगतका वर्षहरुमा झै यसवर्ष पनि तिजको कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा…

Image

तितोपाटी- पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका बेला पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् । नेपाल संगीत तथा नाट्य…

Image

तितोपाटी- हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारेर नेपाली सांगीतिक बजारमा दिनहुं दर्जन भन्दा धेरै तिज गीतहरू आउने क्रम जारी छ र यही क्रममा कमला अधिकारीको सुमधुर आवाज  रहेको तिज गीत “मुसुक्कै हाँसी देउ मायाले”  भर्खर मात्र सार्बजनिक भएको छ। बिगत लामो समय देखि गीत संगीतलाई नजिक बाट नियाल्दै र माया…