Wednesday 7th October 2026

बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ गीतको म्युजिक भिडियो सहित सार्वजनिक


तितोपाटी – बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको सब्द रहेको छ भने बबिना कार्कीले स्वर दिएकी छिन ।

बिजय ठकुरीले निर्देशन गरेको म्युजिक भिडीयो लाई बिनोद बमले सम्पादन गरेका छन् । उक्त गीतको म्युजिक भिडियो लाई बिन्दाबासिनी म्युजिक युट्युब च्यानलले सार्बजनिक गरेको छ भने कुवेतका रमणीय स्थलहरुमा छायांकन गरीएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा बिजय , दिपा र सन्ध्याले अभिनय गरेका छन भने बिकास मगरले छायांकन गरेका छन् ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...