Tuesday 18th August 2026

पप गायक राजु थापाको “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत युटुबमार्फत बजारमा


तितोपाटी – बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको छ भने गायक तथा सर्जक प्रेम कटवालले शब्द संकलन गरेका छन ।

उक्त गीतमा संगीत भिम बिसीको रहेको छ भने सियुन श्रेष्ठको निर्देशनमा मोडेल शोनिका रोकाय र जेम्स बिसीले अभिनय गरेका छन । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने प्रबिन भट्टको सम्पादनमा हाईलाईट्स नेपाल म्युजिक प्रालिको अफिसियल युट्युब बाट सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले उत्तर-पश्चिमी सिरियाको इदलिब प्रान्तमा रहेको एक सैन्य हवाई अड्डामा भएको इसराइली हवाई आक्रमणको कडा आलोचना गर्दै यसलाई “अनावश्यक तनाव…

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा KYC अद्यावधिक लगायतका सेवा अब HIB e-Portal मार्फत अनलाइन रूपमा…

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

प्रतिकृयाहरू
...