Thursday 1st October 2026
रोजगार
Image

नारायण कोइराला - संसारको कुनै शक्तिले हराउन नसकेको हाम्रो सानो देश नेपाल । सीधा अर्थमा भन्नु पर्दा कसैको गुलाम बन्न नपरेको । दुस्मनलाई जसरी भए पनि हराएर छोड़ने । हाम्रो इतिहास हाम्रो गौरव छ । आज पनि दुनियाँको धेरै मुलुकमा नेपाली भन्ने बितिकै साहसी, इमान्दार, लगनशील अनि बोलीको पक्का भन्ने…

Image

हाँगा खस्ने डरले होकी, फेदै ढाल्छ घाती हजुर । स्वचालित इमान उस्को, के दुख्ला र छाती हजुर ।। राज्य कोषको ढुकुटीमा, गर्नु गर्यो ब्रह्मलुट, नाता गोता आसे पासे, लगाएर ताँती हजुर ।। यो देशको विकास अनि समृद्दिको कुरा गर्थ्यो, चिचीपापा चाखेपछि, राख्यो काम थाँती हजुर ।। स्वार्थ, लोभ, घमण्ड र…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड-१९ को जोखिम बढेपछि अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्न कारणले अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी…

Image

तितोपाटी- कुवेतमा बिहीबार फाइजर-बायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड-१९खोपको पहिलो खुराक दिइएको छ। कोरोना भाइरसको प्रभावकारी र अनुमोदित खोप प्रदान गर्ने छिटो र छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ। अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन। कुवेतका प्रधानमन्त्री- सबा अल…

Image

~मरेर आखिर मट्टिमा मिल्छ भौतिक देह यो~🌷🙏🌺 ~लोक छन्द: झ्याउरे~🌷🙏🌺 दुधमा नौनी काठमा आगो लुकेर बस्दछ बाहिरी रूप हेरेर झट्ट कसले देख्दछ ? इश्वर हाम्रो हृदयभित्र कुनामा बस्दछ अज्ञानी जन बुझ्दैन किन ज्ञानीले बोल्दछ ।१।🌷🙏🌺 परोपकार परम धर्म शास्त्रले बोल्दछ अरुको सेवा गरेमा मान्छे विशाल बन्दछ धर्मको मर्म नबुझ्दाखेरि अन्योल…

Image

तितोपाटी- कुवेतमा कोभिड -१९ को खोप लिन इच्छुक व्यक्तिहरूको संख्या दैनिकरुपमा बढ्दै गएको छ भने कोभिड भ्याक्सिन लिन चाहने हालसम्म करिब एक लाख व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दर्ता गरेका छन्। कुवेत सरकारले कोभिड-१९ विरूद्धको खोप लिनको लागि अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था मिलएको छ । कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्क अनुसार ९५…

Image

तितोपाटी- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह  अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् । कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन्…

Image

तितोपाटी- जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका…

Image

तितोपाटी- म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई तमू समाज कुवेतले आर्थिक सहयोग गरेको छ । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित डा. महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन । नेपाल सरकारको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना (कोभिड-१९) विरुद्धको भ्याक्सिन(खोप) डिसेम्बर-२४,बिहिबार २०२०का दिनबाट शुरु गरिने भएको छ।यसरी दिईने भ्याक्सिनको नाम फाइजर(Pfizer)हो भने यसको प्रभाबकारिता ९५ प्रतिशत हुने छ। कुवेतको अनलाइन पोर्टल द टाइम्स कुवेतले भनेको छ"कुवेतका स्वास्थ्य मन्त्री शेख डाक्टर बसिल अल सभा (Shaikh Dr. Basil Al Sabah)का अनुसार कुवेतको मिसिला स्थित…