बनी एक आपसमा घाती प्रतिघाती हजुर । मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।। कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका , बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर । शोषण दमन सामान्ती परम्परा सँस्कारका , नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर । गलत सोच…
तीतोपाटी - नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता…
तीतोपाटी - मध्यपूर्वका दुइ देश कुवेत र युएइले नेपाल लगायत ४ मुलुकबाट हुने वाणिज्यिक उडानहरू बन्द गरि नेपाल लगायत पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकहरूलार् आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् । कुवेतले आजैबाट लागु हुने गरि कार्गो सेवा बाहेक सबै उडानहरू बन्द गरी यी ४ देशका नागरिकहरूलाइ कुवेत प्रवेशमा रोक…
तीतोपाटी - कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो । दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज…
आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै आफनो हातमा लागेको माटो धोएर मेरो बाबुलाई फोहोर नहोस् भन्दै आफू एक छाक खाएर मेरो पेट भर्दै ।। म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर मलाई काखमा हल्लाई झन बढी हँसाउने म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।। मलाई…
तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ । धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…
हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ। कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको…
हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्यु भएको…
म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺 आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा आगो बाल्दै जुटेका असल चलनका ज्ञानका…
कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला । कतै मरे मलामीको लर्को पाईंदैन होला । प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न, घारो कात्रो फूलमाला केही चाहिंदैन होला । बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले, जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला । टाढै बसी माया गरी कसैले त्यो खुवाएको, तुलसीको पत्ता पानी पनि…
![]()