Friday 24th April 2026
रोजगार
Image

मुक्तक।(१) काललाई को मार्न सक्छ र? कालसँग को नहार्न सक्छ र? मिति नपुगुन्जेल मात्र बस्ने हो, दैवलाई कस्ले टार्न सक्छ र? मुक्तक।(२) यहाँ दैबको खेल कस्ले बुझ्छ र? प्राकृतिक भेल कस्ले बुझ्छ र? यी समस्याले सताई रहने भए, सुक्ष्म जालझेल कस्ले बुझ्छ र? मुक्तक।(३) मलाई सच्चा नागरिक बन्न मन छ।…

Image

एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन। यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी…

Image

तितोपाटी- एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि…

Image

सरकारको हुकम सुनाउन मर्जी भयो । बस्ती बस्यो ऐलानीमा उठाउन मर्जी भयो ।। दिन दु:खी जनता जान्छन कहाँ कठैबरा जन्ता हटाउन सेना जुटाउन मर्जी भयो । लास माथी लास खातै-खात परेको बेलामा अन्यायको काम कुरा लुकाउन मर्जी भयो । सत्ता-भत्ता चाहिने काम केही नगरे पनि अर्दली लाई कुर्सी नै घुमाउन…

Image

बनी एक आपसमा घाती प्रतिघाती हजुर । मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।। कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका , बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर । शोषण दमन सामान्ती परम्परा सँस्कारका , नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर । गलत सोच…

Image

तीतोपाटी - नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता…

Image

तीतोपाटी - मध्यपूर्वका दुइ देश कुवेत र युएइले नेपाल लगायत ४ मुलुकबाट हुने वाणिज्यिक उडानहरू बन्द गरि नेपाल लगायत पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकहरूलार् आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् । कुवेतले आजैबाट लागु हुने गरि कार्गो सेवा बाहेक सबै उडानहरू बन्द गरी यी ४ देशका नागरिकहरूलाइ कुवेत प्रवेशमा रोक…

Image

तीतोपाटी - कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो । दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज…

Image

आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै आफनो हातमा लागेको माटो धोएर मेरो बाबुलाई फोहोर नहोस् भन्दै आफू एक छाक खाएर मेरो पेट भर्दै ।। म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर मलाई काखमा हल्लाई झन बढी हँसाउने म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।। मलाई…

Image

तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…