हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ। कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको…
हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्यु भएको…
म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺 आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा आगो बाल्दै जुटेका असल चलनका ज्ञानका…
कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला । कतै मरे मलामीको लर्को पाईंदैन होला । प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न, घारो कात्रो फूलमाला केही चाहिंदैन होला । बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले, जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला । टाढै बसी माया गरी कसैले त्यो खुवाएको, तुलसीको पत्ता पानी पनि…
यदि सक्छौ भने आफैलाई सोध मानवताको कर्तव्य के हो भनेर यदि सक्छौ भने उसलाई सोध जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ । यदि सक्छौ भने आफैलाई हेर आफ्नो प्रतिविम्व कस्तो छ भनेर यदि सक्छौ भने उसलाई सोध उसले मानव हुनुको अर्थ बुझिसकेको छ । यदि सक्छौ भने अगाडि बढेर हेर…
विदेश जानेको पिसिआर परीक्षणमा राहत : विदेश जानेले ‘क’ वर्गका सबै प्रयोगशालामा पिसिआर परीक्षण गराउन पाउने सरकारले विदेश जानेको पिसिआर परीक्षणका लागि सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित प्रयोगशाला र ‘क’ वर्गका सबै प्रयोगशालालाई अनुमति दिएको छ । यसअघि सरकारले विदेश जानेको हकमा ४६ वटा सरकारी अस्पताल…
बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…
हरी कृष्ण न्यौपाने- कुबेतमा पुन एक नेपालीको निधन भएको छ। सूर्यगढी गाँउ पालिका-४, दार्मे गाउँ नुवाकोट घर भई कुवेतमा कार्यरत ३९ बर्षिया कश्येप लम्सालको मृत्यु भएको छ।उच्च रक्तचापका कारण मुबारक अल कबिर अस्पतालमा मार्च २१ तारिक,२०२१ का दिन भर्ना गरिएका लम्सालको अप्रिल २८,२०२१ बुधवारका दिन उपचारकै क्रममा मृत्यु भएको हो।…
बहर- मुतकारिब मुसम्मन सालिम हिजोआज राम्रो खबर छैन मेरो । युगौंसम्म बाँच्ने रहर छैन मेरो । हराएर आशा गयो जिन्दगीमा, शिखर चढ्न खोज्ने सफर छैन मेरो । भएको छ गाह्रो विगत भुल्नलाई, खुसी झल्किएको अधर छैन मेरो । लगाएर पर्दा तिमी झैं चियाई, लुकी हेर्न खोज्ने नजर छैन मेरो ।…
धप, धप जल्दै छ धर्ती आँसु र रुवाइको सामना गर्दै खुल्ला जेलभित्र छट्पटीदै कति बेला आउँछ कालको निम्तो आफैले पर्खिएर न हाँस्न सक्ने अवस्था छ न बाँच्न सक्ने व्यवस्था आफ्ना, आफ्ना छैनन समय परिवेश नै यस्तो छ सबै,सबैको सामुन्नेमा छलिएर हिड्न पर्ने अवस्था छ न कसैको हुन् सकिने न कसैलाई…
![]()