Sunday 12th May 2024
रोजगार
Image

तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका - २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई आर्थिक सहयोग संकलन गरि अक्षयकोष स्थापना र कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। बागा - २ का समाजसेवी चन्द्र कुमार राईबाट सोलार प्यानल…

Image

तितोपाटी - साउदी अरबमा ३८ नेपाली कामदार अलपत्र परेका छन् । सम्झौता अनुसारको तलब नपाउँदा ति कामदारहरू अलपत्र परेको बुझिएको छ । उनीहरु ०७४ फागुन १ मा साउदी पुगेका थिए । ९ सय रियलमात्र तलब पाएपछि एक दिन ड्यूटी इन्कार गरेका नेपाली कामदारहरूलाई कम्पनीले सडकमा निकालिदिएको हो । यसरी अलपत्र पर्नेहरूमा…

Image

तितोपाटी - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि बेलायती र कतारी राजदूतले छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री थापासँग मंगलबार अपरान्ह भेटवार्ता गरे । भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको…

Image

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…

Image

तितोपाटी - विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…

Image

तितोपाटी - अाज मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा…

Image

तितोपाटी - ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा…

Image

तितोपाटी - दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५०…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छेडेको व्यापार युद्ध सिलिकन भ्याली छिरेको छ । ट्रम्प प्रशासनले चीनबाट आयात हुने नेटवर्किङ उपकरणहरुमा कर लगाउने घोषणा गरेको छ । यसले ग्लोबल क्लाउड कम्प्युटिङ सेवाका लागि चिनिया उपकरण खरीद गरिरहेका कम्पनीहरुलाई समस्यामा पार्नेछ । गुगल, फेसबुक तथा अमेजनजस्ता कम्पनीहरु यसको मारमा पर्ने विश्लेषकहरु बताउँछन्…

Image

तितोपाटी - रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको…