Friday 13th November 2026
रोजगार
Image

नारायण कोइराला - आज डिउटी सकिए पछि सुपरमार्केट तिर पस्दै थिए।कुन धुनमा रहेछु कुन्नी? गेटमा पुग्दा गार्डले रोकेपछि उभिएँ। उभिए हेर्दै कलोकालो रहेछन्।हेलो! ह्वाई यू नो यूजिङ प्रपरली माक्स ?भने पछि त झसँग पो भएँ।फाइन आयो भने गाह्रो पो छ त ! एकमहिनाको तलबले पनि पुग्दैन । सरी /सरी भन्दै…

Image

‘अलपत्र परेका नेपालीहरुलाई निःशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकारसंग माग’ जीएनएन, दोहा - गैरआवासीय नेपाली संघको दुई दिने सातौं मध्यपूर्वीय क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ। “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” भन्ने मूल नारा सहित आयोजित भेलाको आयोजकमा गैरआवासीय…

Image

तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा गत शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका…

Image

हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।१। 🌷🙏🌺 मेरो हवेली अरु केही नहुँदा दिएँ सुसेली ।२। 🌷🙏🌺 मनोभावना विजयादशमीको शुभकामना ।३। 🌷🙏🌺 घटस्थापना घरघर कलश राखौँ कुनामा।४। 🌷🙏🌺 घटस्थापना कलशमा थापेर दुर्गा पुजन ।५। 🌷🙏🌺 राख जमरा सबैजना राख है ढिला नगर ।६। 🌷🙏🌺 नवदुर्गाको पुजा गर्दा घरमा शक्ति…

Image

घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷 नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार। अनेक थरी चाड र पर्व मान्दछौँ सालभर। शरद ऋतु पारेर मौका झुलुक्क देखियो । ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷 हटेको सारा हिलो र मैलो भवानी पुजेको। मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो। सबैको मुख…

Image

हरि कृष्ण न्यौपाने-मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२० को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहान उनको मृत्यु भएको हो। प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।…

Image

हार्ने र जित्नेको मतलब यहाँ भएन को हो?सक्षम त्यसको त झन अर्थ रहेन आफ्नो पदको लागि हर कुरामा सम्झौता जो छ चाकरीवाद उही हुन्छ यहाँ विजेता ।। हारे पनि माथि जिते पनि माथि के मतलब यहाँ बाचा र कसम पद सँग खान्छन् किन?हो यहाँ जता गयो ह्वात्तै बढ्यो भ्रष्टाचारीको महिमा…

Image

तितोपाटी- नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ । एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क…

Image

तितोपाटी- नारायण कोइराला, युएई - हातमा हरियो पासपोर्ट,एउटा सुड्केस अनि अर्को सानोझोला बोकेर रुमबाट निस्कियो।साथी र म।युएईको भिसा नेपाल सरकारको श्रम गरिएको कागज अनि हवाइजहाजको टिकट पनि। सुटकेस गुडाउँदै हामी एयरपोर्टको गेटमा पुगियो।पहिलो पटक एरपोर्ट पुगेका हामी अलिकति डर, शंका अनि हल्का नर्भस पनि थियौं। गेटमा पुगे पछी पुलिस दाइले…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ। उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए। २ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार…