उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको हो । लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट,…
बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । बच्चाहरू घरमा पढ्न नचाहने भएर विद्यालय खोल्न खोजे पनि अत्याधिक गर्मी भएपछि अदालतले विद्यालयहरू बन्द गर्न अादेश दिएको हो । बंगलादेशमा ३ करोड ३० लाखको हाराहारीमा बिद्यालयस्तरमा अध्ययन…
मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ । यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर…
गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको बताउन गइरहेका छौं, जसले तपाईलाई यो गर्मीबाट छुटकारा दिलाउनुका साथै शरीरमा शीतलता र दिमाग ताजाराम्रो महसुस गराउनेछ । अंगूरको जुसः अंगूरको जुस बनाउनको लागि, पहिले केही अंगूरहरू राम्ररी धुनुहोस्। त्यसपछि…
बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता थियो । आधुनिक, रासायनिक युक्त र विषादी रहित परम्परागत खेती हुन्थ्यो । विशेष गरि कोदो, मकै, गहु, फापर, जौं, तोरी र धान खेती गरिन्थ्यो । अन्य अन्न भन्दा बजारमा धान…
स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो। ६ घन्टा लामो बहस पछि २३४ जना सांसदले उक्त कानूनको पक्षमा मतदान गरेका थिए भने ९४ जनाले विपक्षमा मतदान गरेका थिए। २४ जना सांसद भने अनुपस्थित थिए। कानून अनुसार अब…
काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो । निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य…
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता मागेको थियो भने अधिकारीहरूले गुनासोलाई सम्बोधन गर्न अनुसन्धान सुरू गरिसकेका छन् ।…
इन्टरनेटमा सबैभन्दा बढी खोजिनेमध्ये एउटा जिज्ञासा हो, ‘हाउ टु लुज वेट ?’ अर्थात तौल कसरी घटाउने ? साथसाथै विश्वभर नयाँ बर्षमा गरिने आम प्रतिबद्धता पनि संभवत यही हो कि, ‘तौल घटाउने ।’ यही एउटा प्रश्न छ, जसमाथि लाखौं युट्युब भिडियो बनाइएको छ । लाखौं फिचर लेखिएको छ । साथसाथै यसमा…
रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ०३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जिबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्युको दोसाँधमा अल्झिरहेका…