तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…
तितोपाटी - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु…
तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले दुइ वर्ष भन्दा लामो समय देखि संचालित भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका चापागाइ एक सडक दुर्घटनामा परि झण्डे अढाइ वर्षदेखि कुवेत स्थित अादान अस्पतालमा जिवन र मरणको दोसाँधमा उपचाररत छन ् । उनको उद्दार गरी स्वदेश…
तितोपाटी - यूएईकी एक महिला २७ वर्षपछि कोमाबाट होसमा आएकी छन् । कार दुर्घटनामा परी सन् १९९१ मा कोमामा गएकी महिला जर्मनीको एक अस्पतालमा गत वर्ष होसमा आएको समाचार अन्तर्राष्ट्रीय समाचार एजेन्सीले जनाएका छन् । मुनिरा अब्दुल्ला नाम गरेकी महिला ३२ वर्षको उमेरमा सन् १९९१ मा चार वर्षीय छोरालाई स्कुलबाट लिएर आउँदा…
तितोपाटी - "रक्तदान जिवन दान" भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम…
तितोपाटी – कुवेतको आदान अस्पतालको श्ययामा ६ महिना देखि एक नेपाली चेली जीवनमरणको दोसाँधमा छट्पटाइ रहेकी छिन । बाग्लुङ जिल्ला बुर्तिबाङ – १ स्थायी घर भएकी हिरा परियार बिगत ३ वर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकै कारण रोजगारीको शिलशिलामा कुवेत आएकी…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेत अाइ एक वर्ष पनि काम गर्न नपाइ अचानक बिरामी भइ दुबै मृगाैला फेल भइ घर फर्केका संखुवासभा, बानेश्वर नगरपालिका -९ खाम्लिड बसोवास गर्दै आएका काजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको उपचारार्थ कुवेतवासी नेपालीहरूले कुवेती दिनार ४६० केडि ९९० फिल्स अर्थात…
तितोपाटी - एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए। लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक…
तितोपाटी - बंगलादेशमा एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझै गर्भवती रहेको र…
तिताेपाटि - पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्बन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका…
![]()