Sunday 16th June 2024
स्वास्थ्य
Image

तितोपाटी - काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि…

Image

तितोपाटी - ‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ।तर चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको न्युरोलोजिस्टहरू बताउँछन्। राजधानीस्थित वीर अस्पतालका न्युरोलोजिस्ट…

Image

तितोपाटी - प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ । यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ तर यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानी पनि पुग्छ । के हो एलोभेरा…

Image

तितोपाटी - थाइराइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा श्वासनलीको बाहिरपट्टि रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुल्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मद्दत गरिरहेको हुन्छ । यसले ऊर्जालाई स्फूर्त रूपमा सञ्चालन…

Image

तितोपाटी - चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ । प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह…

Image

तितोपाटी - धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकाहीं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् । यो रोग लागेमा बिरामीले खाएको खाने…

Image

तितोपाटी - हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा…

Image

तितोपाटी - अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ । गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा…

Image

तितोपाटी डट कम-धेरै सरकारी विशेषज्ञ चिकित्सक अहिले पनि उपत्यकाबाहिर पाइला टेक्न अनकनाउँछन्। उपत्यका बाहिरै बसेर सेवा गर्ने डाक्टर पाउन सरकारलाई सकस परिरहेको छ। धेरै अञ्चल अस्पतालमा समेत विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त छ। डा दुर्गा प्रधान त्यस्तो नाम हो, जसले आफ्नो सम्पूर्ण चिकित्सकीय जीवन उपत्यका बाहिरका सेवाग्राहीका लागि समर्पण गरे। उमेरले…

Image

तितोपाटी - कहिलेकाहिँ खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ…