Thursday 1st October 2026
स्वास्थ्य
Image

तितोपाटी - क्यान्सर पीडित कटि भुलको उपचारार्थ बेलायतबाट दुइ लाख एकसठी हजार  सहयोग उपलब्ध गराइएको छ । गरीबिका कारण उपचार गर्न नसकेपछि स्वदेश तथा विदेशका सहयोगदाताको साथ सहयोग र समर्थनमा काठमाण्डाैं ल्याएर उपचार गराइंदै गरिएका बैतडीका क्यान्सर पीडित कटि भुलको उपचार सहयोगार्थ  बेलायतमा रहेकी इशा गुरूङले बेलातमा रहेका नेपालीहरूमाझ अर्थ…

Image

तितोपाटी - हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग पत्रकार पवित्रा सुनारले गरेको कुुराकानी। अन्य नसर्ने…

Image

मोटोपना किन खतरनाक हुन्छ र कसरी बच्ने ? तितोपाटी - कतिपय मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ । सचेत बनौँ। एक भारतीय नागरिक तारक मेहताको तौल दुई सय केजी थियो । यही मोटोपनकै…

Image

तितोपाटी - नेदरल्याण्डमा गर्भवती महिलामाथि भियाग्राको चिकित्सकीय परिक्षणलाई ११ नवजातको मृत्युपश्चात् तुरुन्त राकिएको छ । अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवद्र्धक औषधी भियाग्रा खुवाइएको थियो । यो शोध ती महिलामाथि गरिएको थियो जसको गर्भको शिशुको गर्भनाल कमजोर थियो । शरिरमा रक्त प्रवाह गर्ने यो औषधीले बच्चाहरुको फोक्सोलाई गम्भीर नोक्सान पुर्याएको अनुमान गरिएको…

Image

तितोपाटी - महिनावारीको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट…

Image

तितोपाटी - चिकित्सकहरूका अनुसार तुलसीमा सयौ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि…

Image

तितोपाटी - धुलो, धुवाँ, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा पर्दै गएको छ । ‘हाम्रो दैनिक कामकाजको सम्बन्धमा सहरभित्र आवतजावत गर्दा प्रदूषणको मात्रा अत्यधिक बढेको सहजै अनुभव गर्न सकिन्छ। धुलो कम गर्न सडकमा दैनिक कुचो लगाउने, पानी छर्कने, खनिएका स्थानमा घेरा लगाएर काम गर्ने, सवारी यातायात सातामा एक दिन…

Image

तिताेपाटी — तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरू एचआईभीलगायतका यौनजन्य सरुवा रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत असारदेखि चैतसम्म एचआईभी जोखिममा परेका समूहको जैविक र व्यावहारिक अनुसन्धानमा यस्तो देखिएको हो । केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षणमा पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआईभीको…

Image

- आर.बि.बुढाथोकी, सेफ सोल्टी क्राउन प्लाजा होटेल अहिले आपको सिजन छ। जता ततै आपै आप, आप कसलाई मन नपर्ला,सबैको प्रिय फल आप । नेपालमा धरै थरिको आप अत्पादन हुन्छ र भारतबाट पनि त्यतिकै आप आयात हुन्छ । एसिया महादेश आपको लागि अती धनी मानिन्छ साथै अफ्रिका र मलेसियामा पनि यसको राम्रो…