Thursday 2nd May 2024
स्वास्थ्य
Image

दिपेन्द्र रार्इ लिंग : पुरुष । उमेर : ५२ । पेसा : शिक्षण । वैवाहिक अवस्था : विवाहित । श्रीमती : चार । कान्छी श्रीमतीको उमेर : १८ । पहिलो, दोस्रो र तेस्रो श्रीमतीबाट सन्तानसुख नभएपछि एक शिक्षकले चौथोपटक बिहे गरे । बाँझोपनबारे चेक–जाँच नगरे पनि आफू ठीक भएको धादिङे…

Image

विराटनगर-उपचार गरे बापतको पैसा नतिरेको भन्दै विराटनगरको एउटा निजी अस्पतालले एक बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखेको हो ।  बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासँग…

Image

तितोपाटी - गर्भवती भएका बेला धेरैजसाे महिलाहरूलार्इ वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानेकुराहरू गनाउने, खानामा अरूची हुने गर्छ । चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि…

Image

तितोपाटी - नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ। अछामको मेल्लेखकी…

Image

तितोपाटी - २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो । २० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे ।…

Image

तितोपाटी डट कम - आर्काइभ्स अफ सेक्सुअल बिहेवियर नामक जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार कतिपय महिलाहरु एक महिनामा ५५ पटकसम्म यौन चरम आनन्द प्राप्त गर्न सक्दछन् । अझ रोचक कुरा त के भने यति धेरैपटक चरम आनन्द हासिल गर्ने महिलाहरुले कुनैपनि पुरुषसँग यौन सम्पर्क गरेका थिएनन् । उनीहरुले पुरुषसँग होइन…

Image

तितोपाटी डट कम - स्वप्नदोष युवा अवस्थामा देखा पर्ने आम शारीरिक समस्या हो । सामान्यतया: राति निद्रामा भएका बेला कामोत्तेजक सपना देखेर या अन्य कुनै कारणले बिना व्यक्तिको सक्रियता वीर्यस्खलन हुनु नै स्वप्नदोष हो । विश्वका फरक फरक परम्पराहरूमा स्वप्नदोष सम्बन्धी फरक फरक धारणा रहेका छन् । प्राचीन रोमन संस्कृतिमा यसलाई…