Monday 29th April 2024
स्वास्थ्य
Image

तितोपाटी - फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि हामी फ्रिजमा राख्छौं । हामीमध्ये कतिलाई थाहा नहोला कि फ्रिजमा सबै खानेकुरा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको धेरैलाई थाहा नहोला । आउनुहोस्, यसबारे जानकारी लिऔंः १. पाउरोटीः पाउरोटीलाई कहिले पनि…

Image

तितोपाटी - रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा…

Image

तितोपाटी - जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज…

Image

डा. ललित कुमार मिश्र - एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् । सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड…

Image

गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुँदा त्यो दुखे पनि हामीलाई दुखेको महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो। टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा जुन महिनाको पहिलो हप्ताबाट एक्कासी गर्मी बढेको छ।खास गरी हरेक बर्ष जस्तै सन २०१८मा पनि कुवेतमा अत्याधिक गर्मी बाढ्दै जान सक्ने भन्दै कुवेतको श्वास्थ मन्त्रालयले गर्मीका लक्षणहरु पहिचान गरी सतर्क रहदै गर्मीबाट बच्नका लागि सबैलाई सुचित गरेको छ। कुवेतको न्युज पोर्टहरुमा प्रकाशित समाचारहरुमा भनिएको छ, यो बर्ष…

Image

बसन्त थापा- भारतीय फलफूल र तरकारि आयातमा कुवैत लगायत अन्य मध्य पूर्व देशहरुद्वारा प्रतिबंधित लागाईएको छ। कुवेत सरकारको स्वास्थ्य मन्त्रालय दवारा आधिकारिक सूचना प्राप्त संगै कुवेतको मन्त्रालयले वक्तव्य जारी गर्दै भारतको केरलाको दक्षिणी सहरमा महामारी रुपमा फैलिएको निपाह भाइरसका कारण भारतीय तरकारी फलफूल आयातमा अस्थायी रोक लगाएको गत बुधवारको खबर…

Image

तितोपाटी - चाँडौ कपाल फुल्ने अर्थात सेतो देखिने समस्या भएमा त्यसलाई घरमै उपचार गर्न पनि सकिन्छ । कपाल मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो । कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निकै फाइदाजनक छ ।…

Image

दिपेन्द्र रार्इ लिंग : पुरुष । उमेर : ५२ । पेसा : शिक्षण । वैवाहिक अवस्था : विवाहित । श्रीमती : चार । कान्छी श्रीमतीको उमेर : १८ । पहिलो, दोस्रो र तेस्रो श्रीमतीबाट सन्तानसुख नभएपछि एक शिक्षकले चौथोपटक बिहे गरे । बाँझोपनबारे चेक–जाँच नगरे पनि आफू ठीक भएको धादिङे…

Image

विराटनगर-उपचार गरे बापतको पैसा नतिरेको भन्दै विराटनगरको एउटा निजी अस्पतालले एक बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखेको हो ।  बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासँग…