Saturday 27th July 2024
स्वास्थ्य
Image

तितोपाटी - धेरैले बिहान नुहाउँछन् तर राती सुत्नु अघि नुहाउनु निकै फाइदाजनक हुन्छ । राती तातो पानीले होइन चिसो पानीले नुहाउनुहोस्, यसो गर्दा दिनभरीको थकान भाग्नुका साथै विभिन्न फाइदा पुर्याउँछ । १. सुन्दरताका लागिः चिसो पानीले नुहाउँदा छालामा निखार आउँछ । यसले डण्डिफोरको समस्याबाट पनि राहत दिलाउँछ । सुत्नुअघि नुहाउँदा छालामा…

Image

तितोपाटी - नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध…

Image

तितोपाटी - केराको बोक्रा छालादेखि मोटोपना कम गर्नका लागि निक्कै उपयोगी हुने गरेको तथ्यले देखाएको छ । केराको बोक्रामा फाइबरको मात्रा बढी हुन्छ । यदि तपाई दैनिक एक केराको बोक्रा खानु हुन्छ भने एक महिनामा तपाईको तौल दुईदेखि तीन किलोसम्म कम हुन्छ । केराको बोक्रामा दुई प्रकारका फाइबर हुन्छन्, सोल्यूबल र…

Image

हरी कृष्ण न्यौपाने(कुवेत)-दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलदै-फैलदै गई क्यान्सर स्टेज सम्म पुगेर बिकराल रुपमा खुट्टानै झर्ने अवस्थामा पुगेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई उपचार खर्च सहयोगको खाँचो रहेको छ।अत्यान्तै नाजुक आर्थिक अवस्था भएका कटी भुलको सहयोगका लागि देश-बिदेशबाट सहयोग…

Image

तितोपाटी - मधुमेह हुनु भनेको रगतमा चिनीको मात्रा बढी हुनु हो। रगतमा चिनीको मात्रा बढी भएपछि शरीरका प्रत्येक अंगमा रगत राम्ररी बग्न पाउँदैन । रगत शरीरका सबै भागमा राम्ररी नगएपछि शरीरलाई आवश्यक पोषणतत्व पुग्दैन । मधुमेहका कारण रगतको शुक्ष्मनली अन्तितमा पुग्ने अंगहरूमा पोषणतत्व पुग्दैन। आँखा, मिर्गौला, मस्तिष्क र खुट्टामा पोषण नपुगेका…

Image

तितोपाटी - मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल बन्छ । कुनै खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा –याल चुहिन्छ । यस्तो समस्या हुँदा तकिया पनि फोहर…

Image

तितोपाटी - भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ । यद्यपी…

Image

तितोपाटी - शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्यत गर्छ । मानिसहरुले कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन् तर यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । त्यस्तै कतिपयले कालो चियालाई तौल घटाउने माध्यमको रुपमा लिने भएपनि यसले वास्तवमा तौल भने घटाउँदैन…

Image

प्रा. डा. सविना श्रेष्ठ - अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । आँखा चिम्लेर मनन गर्नुहोस् त, हिजोको पुस्ताले यतिविध्न चस्मा लगाएका थिए र ? पक्कै थिएनन् । भन्नुहोला, त्यसबेला चस्मै कहाँ पाइन्थ्यो र ? कुरा त्यसो होइन । हिजोको दिनमा भन्दा आजको दिनमा हामीले आँखाको दृष्टि गुमाइरहेका छौं । हाम्रो…

Image

तितोपाटी - तीते करेला औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी( उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने…