Thursday 17th September 2026
विविध
Image

तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्। महोत्तरीको बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले साहको घरमा आगो लगाईदिएका हुन्। बालिकाको हत्यापछि बोरामा राखेर शव फालिएको घटना सार्वजनिक भएपछि…

Image

बसन्त थापा- अर्घाखाँची जिल्लाको प्रवेशद्वार गोरुसिंगे देखी सन्धिखर्क सम्मको मुख्य सडकमा खाल्डा खुल्डी भएपछि आवतजावतमा समस्या भोग्नुपरेको वर्षौ भयो । तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन । अर्घाखाँचीबाट टोप बहादुर रायमाझीलाई जनताहरुले हालसम्म अपराजितरुपमा अनुमोदन गर्दै आएका छन् । अर्घाखाँची जिल्लाबाटैअनुमोदन भएका रायमाझी दुई पटक मुलुकको मन्त्री मण्डलमा…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…

Image

तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका…

Image

तितोपाटी- रक्तदान जीवन दान , रगतले नै जोड्छ हाम्रो सम्बन्धलाई आफु पनि बाचौ अरुलाई पनि बचाउ, हाम्रो एकथोपा रगतले संसारको कुनै पनि कुनाको मानिसलाई जिवनदान मिल्छ भने किन रक्तदान नगर्ने? त्यसैले जिवनमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म रक्तदान गरौं र गर्ने उद्देश्य सहित कुवेतमा पनि अन्तर्राष्ट्रिय रक्तदाता सङ्घको भगिनी संस्था नेपाली…

Image

तीतोपाटी-  दर्शन ठकुरी समाज कुवेतको चौथो अधिवेशन सम्पन्न संगै अध्यक्षमा रूपेन बिक्रम हमाल निर्बिरोध निर्वाचित भएका छन् साथै सोही दिन रक्तदान कार्यक्रमक पनि सम्पन्न भएको छ । गत शुक्रबार साल्मिया स्थित बिकास सिंह ठकुरीको निवासमा सम्पन्न चौथो अधिवेशन पश्चात विश्व कोरोना महामारीको अतंकमा रहेका बेलामा कसैलाई रगतको अभावमा ज्यान घुमाउन नपरोस भन्ने उद्देश्यले सोही…

Image

आर. बी. बुढाथोकी - पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा…

Image

हुन त परदेशमा बसेर देश चलाउनेहरू संग धेरै बहस गर्ने हैसियत म राख्नदिन, राख्ने मन पनि छैन । न त मलाई यिनीहरूले अवसर दिए न त मैले नै यिहनीहरूसँग रोइकराइ गरें । कारण जे होस् म परदेशी भएं । आफ्नो पेट र बालबच्चा पाल्ने क्षमता छ म सँग । तपाईहरु…

Image

तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…

Image

तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…