Thursday 17th September 2026

कुवेत सरकारले कोभिड-१९ को खोप निशुल्क वितरण गर्ने


तितोपाटी- कोरोना महामारीबाट बच्न कुवेत सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्कप्रदान गर्ने भएको

कुवेत सरकारले हिजो बिहिबार गरेको घोषणा अनुसार विश्वभरका नियामक एजेन्सीहरूले अनुमोदन गरेपछि कोभिड१९ खोपको डोसदिने कार्य सुरु गर्ने भएको छ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयको अनुसार यो वर्षको अन्तिम अर्कों वर्षको सुरुमा एस्ट्राजेनिका पीएलसी फाइजर कोभिड१९ खोपकुवेत ल्याउन औषधी उत्पादक संस्थासंग खोपहरु वितरणका लागी सम्झौता गरिएको छ।

मन्त्रालयका अधिकारीका अनुसार उक्त खोप कुवेतीलाई मात्रै नभइ आप्रवासीहरुको लागी पनी निशुल्क खोप प्रधान गर्ने बताउदै कुवेतसरकारले औषधी उत्पादक संस्था एस्ट्राजेनिका पीएलसी फाइजर इंक संग खोप ल्याउने सहमति भइसकेको जनाएको छ।

एस्ट्राजेनिका पीएलसी फाइजर इंक कम्पनीको खोप प्राथमिक परिणाम अनुसार ९० प्रतिशत भन्दा बढी प्रभावकारी दिखिएको कुवेतसरकारले जनाएको प्राथमिक चरणका खोपहरू वृद्ध,अन्य विविध रोगीहरु, मेडिकल स्टाफ, स्वास्थ्यकर्मीहरू, विभिन्न शीर्षलाइनका कार्यकर्ताहरू, सुरक्षा तथा उद्धार स्थर देशका मूल निवासीहरूलाई दिइने छ। मूल निवासीलाई खोप दिएपछि विदेशीहरूलाईखोप वितरण गरिने बताइएको छ।

साथै १८ वर्ष भन्दा कम उमरका मानीष गर्ववती महिला यी दुबै जनालाई उक्त भ्याकसिन लिन भने अनुमति दिइएको छैन।

मन्त्री अल सबाहका अनुसार मिश्रीफ क्षेत्रमा अन्तर्राष्ट्रिय फेयरग्राउन्डलाई उल्लेख गर्दै देशको चर्चित ठाऊ रहेको दैनिकरूपमा १०,०००मानीसलाई कोभिड खोप दिन सकिने बताउदै खोप लगाए पछी कोरोनाभाइरसका लागि कसले खोप लगाएको भनेर देखाउन एउटाडिजिटल प्रमाणपत्र समेत दिइने मन्त्रीले बताए।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...