तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…
तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका…
तितोपाटी- रक्तदान जीवन दान , रगतले नै जोड्छ हाम्रो सम्बन्धलाई आफु पनि बाचौ अरुलाई पनि बचाउ, हाम्रो एकथोपा रगतले संसारको कुनै पनि कुनाको मानिसलाई जिवनदान मिल्छ भने किन रक्तदान नगर्ने? त्यसैले जिवनमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म रक्तदान गरौं र गर्ने उद्देश्य सहित कुवेतमा पनि अन्तर्राष्ट्रिय रक्तदाता सङ्घको भगिनी संस्था नेपाली…
तीतोपाटी- दर्शन ठकुरी समाज कुवेतको चौथो अधिवेशन सम्पन्न संगै अध्यक्षमा रूपेन बिक्रम हमाल निर्बिरोध निर्वाचित भएका छन् साथै सोही दिन रक्तदान कार्यक्रमक पनि सम्पन्न भएको छ । गत शुक्रबार साल्मिया स्थित बिकास सिंह ठकुरीको निवासमा सम्पन्न चौथो अधिवेशन पश्चात विश्व कोरोना महामारीको अतंकमा रहेका बेलामा कसैलाई रगतको अभावमा ज्यान घुमाउन नपरोस भन्ने उद्देश्यले सोही…
आर. बी. बुढाथोकी - पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा…
हुन त परदेशमा बसेर देश चलाउनेहरू संग धेरै बहस गर्ने हैसियत म राख्नदिन, राख्ने मन पनि छैन । न त मलाई यिनीहरूले अवसर दिए न त मैले नै यिहनीहरूसँग रोइकराइ गरें । कारण जे होस् म परदेशी भएं । आफ्नो पेट र बालबच्चा पाल्ने क्षमता छ म सँग । तपाईहरु…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
तितोपाटी- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अलबीच नेपाली श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा छलफल भएको छ। कुवेतिस्थत पब्लिक अथाेरिटी अफ म्यानपावरमा सम्पन्न भेटघाटमा श्रमिकहरुकाे राेजगारी सुरक्षाका विषयमा जाेड दिइएको हाे। भेटका मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा…
तितोपाटी- हङकङको याउमातेइमा नेपालीले गैरकानुनी रूपमा सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ। आगलागीमा परी १७ जना घाइते हुनुका साथै ७ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन…
![]()