Thursday 17th September 2026
साहित्य
Image

१. हाम्रो देशका नेताहरू धेरै जान्ने सुन्ने षड्यन्त्रकारी भए , आफ्नो देशलाई लातहानी विदेशीको पुछर बनेर गए । २. लाज पचाई चुनावमा जनता सामुन्ने आएका पाँच वर्ष बेपत्ता नेताहरू फेरि माग्न धाएका । ३. कति गर्नु हामीले नेताको बयान देशमा , यिनीहरू देखिने छन् अब जोगीको भेषमा । ४. हामी…

Image

बन्दना घिमिरे - २०७९/०१/१८ गते अमेरिकी समय अनुसार बिहानको सात बजे, नेपाली समय अनुसार साँझ ५:४५ बजे मोलुङ फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागीहुने अबसर पाएँ । यस्तो अबसर दिनु भएकोमा आयोजक टिम बिशेषगरी सहजकर्ता विश्वराज अधिकारी सरप्रति हार्दिक आभार व्यक्त गर्दछु । लघुकथा लेख्न शुरु गर्नुभएको १८ महिनाको छोटो अवधिमानै…

Image

मोलमोलाई दलाली र सँधै भाउ दरको कुरा , गरि बाँच्छ मान्छे धन सम्पति र घरको कुरा । कालो गोरो बलियो र निर्धो राम्रो नराम्रो त्यो , धनी गरिब ठूलो सानो जातिपाती थरको कुरा । सँगै ज्युने सँगै मर्ने बाचा कसम सङ्कल्पमा मायाप्रेम आस्था अनि जुनी काट्ने भरको कुरा कोही अग्ला…

Image

आमा १ माता तिर्थ औशी आमाको सम्मान छनी सधै भरि मुटु भरि माया दिन्छुनि सधै नै पाउ छत्र छाया। २ अमर छ शब्द नमेटिने छाप बस्छ मन भरि सधै तिमी लाई दिन सकु यस्तै चोखो प्रेम भरि। ३ बाची राख सधै अमर अटल बनी राख सधै सन्तानको निम्ति सुमार्ग देखाई…

Image

आज मेरा ती बालापनको यादहरु आइरहदा आमाको यादले सताइरहेछ त्यो न्यानो न्यानो काख त्यही काखमा बसेर अमृतपान गरेको मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको उठेर हिड्न खोज्दा दुई हात समाएर सहारा दिदै ताते बाबू तातेभन्दै हिड्न सिकाउने मेरो आमा क ख ग घ भन्दै पढ्न सिकाउने शास्त्र पढेर ज्ञानी हुनुपर्छ…

Image

बन्दना घिमिरे - लघुकथाकार उमेश कुमार कार्कीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''खोज'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार उमेश कुमार कार्कीसँग सात्क्षातकार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर कथा प्रेषित गर्नुहुने लघुकथाकार उमेश कुमार…

Image

स्रष्टा परिचय वास्तविक नाम:- अम्बिका प्रसाद भण्डारी साहित्यिक नाम:- सागर भण्डारी "विभोर" पिता :- गणपति भण्डारी माता :- उमाकान्ती भण्डारी स्थाई ठेगाना:- बगनासकाली ६ दर्पूक, पाल्पा सम्पर्क: [email protected] साहित्य लेखनमा मेरा विधा:- गजल,मुक्तक, कविता, गीत,हाइकु,उपन्यास साहित्य प्रति मेरो धारणा:- साहित्यले जीवन र जगतलाई सही अर्थमा परिभाषित गर्छ र परिष्कृत पनि…

Image

केही टुक्का कविताहरू १. समयको लाग्यो पगरी नबस है केही नगरी । २. देशमा पर्याप्त रोजगार छैन जिम्मेवार दाताबाट बुझ्ने हैन । ३. युवा विदेशतिर पस्नाले जीवनभरि उतै बस्नाले । ४. देशमा बाँकी गरिब खान मुस्किल करिब । ५. पाएमा सबै खाने माथि कसरी लाने । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक,…

Image

प्रसन्न मनमा प्रेमको कविता, रोचक काव्यमा सरिता। मार्मिक माधुर्यमा सफलता, श्रद्धापूर्वक साधनाको कर्मकुशलता। जागृत सत्य कथाको लेखनी, चिंतन रस लालित्यको रोशनी। उज्यालो ज्योतिरूपा ज्ञान, सुललित शव्दका स्वच्छ मान। न्यानो आशाको जगमग वासना, समझनाको मिठो तिर्सना। अविचलित भावनाको गरिमा, जिन्दगीको विश्वासपूर्ण महिमा। सृष्टिको बिचित्र संसार। हाम्रो जीवन उपहार। कुसुमित अविचल बेला…

Image

कसले कति जनता ढाट्न सक्छ कसले कति झुट बेच्न सक्छ उसैको पिठो विक्ने सोझा सिधाको चामल नविक्ने सिजन आयो घोषणा पत्रको । पुराना मोटरसाईकल मर्मत गर्ने नयाँ नयाँ ठाउँ सित्तैमा डुल्न पाउने सेकुवा र रक्सी धोक फुकाएर खाउ साथी हो जिन्दावाद र मुर्दाबाद भनिदिए पुग्छ नयाँ पर्व आयो घोषणा पत्रको…