Friday 29th March 2024

रचनाः कसलाई दिनु भोट ? -राम बस्नेत


बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे
कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे

झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो
हलो आज उछिटियर सुर्यको तापमा गल्यो

सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा
देश सबै बर्बाद भयो राजनीतिको नाउँमा

लुटि खाने भाँडो भयो राजनीतिक संस्था
प्रेटोल रक्सी पैसामा बिक्ने जनता नै त्यस्ता

राजनीतिले देश बर्बाद भयो मनमा सबै चोट
जताततै दल्दल छ कस्लाइ दिउ भोट

नेपाल त पहिला कै राम्रो थियो
राम बस्नेत
रेसुङा नगरपालिका १० गुल्मी
हाल कुवैत मालिया


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...