Thursday 17th September 2026
साहित्य
Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालामा लघुकथाकार तारा श्रेष्ठले प्रेषित गर्नुभएको लघुकथा जिम्दारको नाति पढेपछि मेरो पाठकमनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तारा श्रेष्ठलाई भौतिक रुपले नचिनेतापनि लघुकथाको माध्यमबाट परिचित छु । तारा श्रेष्ठको जन्म २०२५/०६/११ गते इटहरी नगरपालिका वार्ड नं-१८ मा पिता हरिप्रसाद र…

Image

यसो बाहिर निस्किदै थिए, दुई जना महिला एक आपसमा कुरा गरिराखेका थिए । एकले अर्को लाई बोलाउदै, ए बिना चुनाव नजिकै आयो हाम्रो समाजका दिदीबहिनी हरुलाई खुबै चुनाव लागेछ बा,अरुबेला नदेखिने नेताहरु अहिले कार्यकर्ता अगाडि पछाडि लाएर चुनाव प्रचार,प्रसार मा खटिनुभाछ। खटिनुनि पर्यो तर बिना तिनै नेता जनताको भोटले जित्छन…

Image

स्रष्टा परिचय नाम: गाेविन्द खनाल जन्म मिति: २०२९/११/२० जन्म स्थान: बगनासकाली गाँउपालीका वडा नं २, पाेखराथाेक अामा बुबाको नामः टाेपराज खनाल ,मनकुमारी खनाल शिक्षा; बि. ए. ,बि एड.( नेपाली ) प्रकाशित कृति : कविता संङग्रह शीर्षक: अनुभूतिका प्रहरहरू , पृष्ठ संख्या : ८९ प्रकाशन वर्ष : २०७५ प्रकाशन : पाेखराथाेक…

Image

षडऋतु चुनाव १ चुनावी माहोल प्राचार प्रसार दौड धुप ओहो एक अर्को पाटी तछाड मछाड जित्ने कसले हो। २ भोट दिने हामी जित्ने छन पाटी कुन पाटी जित्ला नेता को आउला कुर्चि को पाउला छानेरै दिउला। ३ भासण छ कडा सडक र पानी श्वास्थ्य अनी शिक्षा सुनिश्चित गर्छु भन्दै छन…

Image

पञ्चाङ्ग चित्रपट : भाग: १४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️सोमनाथ लुइटेल"रवि पाल्पाली" आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक…

Image

बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो हलो आज उछिटियर सुर्यको तापमा गल्यो सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा देश सबै बर्बाद भयो राजनीतिको नाउँमा लुटि खाने भाँडो भयो राजनीतिक संस्था प्रेटोल रक्सी पैसामा बिक्ने जनता…

Image

(१) जुनेली मोती शिक्षाको ज्योति (२) साहित्य भित्र काव्य कै चित्र (३) जुनेली कस्नु स्वतन्त्र बस्नु (४) स्वतन्त्र लड्नु अगाडि बढ्नु (५) अगाडि सर्नु विकास गर्नु (६) जालमा पार्नु विकृति मार्नु (७) जुनेली नाप्नु किताब छाप्नु (८) समय साझा जुनेली ताजा (९) अगाडि सरौं मिलेर गरौं (१०) सधैछ राम्रो मुस्कान…

Image

बन्दना घिमिरे - लघुकथाकार इन्दिरा देवकोटाले हाम्रो लघुकथा पाठशालामा मातातिर्थ ओैसीको शुभकामना सहित प्रेषित गर्नु भएको लघुकथा ''आमा''पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार इन्दिरा देवकोटासँग भौतिक रुपमा साक्षात्कार हुन नपाएपनि लघुकथाको माध्यमबाट म उहाँलाई राम्रोसँग चिन्दछु । फेब्रुअरी ४, २०२१ देखि हाम्रो लघुकथा…

Image

१. अनन्त टुक्का जीवन साथी , चम्किलो तारा आकाश माथि । २. भरेर पानी धारामा घैला, मेटिन्छ तिर्खा टुक्काले पैला। ३. बगैँचा फूल टुक्काको थुँगा, वाचन गर्छ चरी त्यो सुगा। ४. बाटोको साथी भरिया कर्म, टुक्काले बुझ्छ यिनको मर्म। ५. टाढाको मित्र नजिक हुन्छ , आवाज मेरो टुक्काले सुन्छ। ✍️…

Image

स्रष्टा परिचय नाम : त्रिपुरा खरेल जन्म मिति 3 मार्च 1960 बुवा : प्रो ० बालकृष्ण पोखरेल आमा : शान्तादेवी पोखरेल कृति : मेरी कविता (कविता संग्रह ) प्रस्फुरण : हाइकु संग्रह लघुकथा : प्रेसमा लामोकथा, कविता संग्रह दुईवटा (अप्रकाशित )। सिक्किम भारत रचना लघुकथा:आत्मरक्षा दानवीर सात महिनाकी नातिनीलाई कोक्रोमा…