Tuesday 13th October 2026

टुक्का अभियन्ता अच्युत घिमिरेका केही टुक्का कविताहरू


१.
उमङ्गको धेरै भयाे भारी,
कस्ले देला यो भाग्य सपारी।
२.
ज्ञान सिकौँ कविता लेखेर,
भुल्नु हुदैन् सपना देखेरे।
३.
सानो ठुलो कामले बनाउदैन,
मानवता जातले जनाउदैन।
४.
को छ को छ मुटुमा साँचेको,
मन चोरी हृदय जाँचेको ।
५.
हिमालको काखमा म रमाउँछु,
पौरखले अाफ्नाे नाम कमाउँछु।
✍️ अच्युत घिमिरे
ठुलाे दाेभान, भुटान ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

प्रतिकृयाहरू
...