Tuesday 13th October 2026

होम प्रसाद नेउपानेका केही टुक्का कविताहरू (आक्षरिक छन्दःसंगिनी)


१.
अनन्त टुक्का जीवन साथी ,
चम्किलो तारा आकाश माथि ।
२.
भरेर पानी धारामा घैला,
मेटिन्छ तिर्खा टुक्काले पैला।
३.
बगैँचा फूल टुक्काको थुँगा,
वाचन गर्छ चरी त्यो सुगा।
४.
बाटोको साथी भरिया कर्म,
टुक्काले बुझ्छ यिनको मर्म।
५.
टाढाको मित्र नजिक हुन्छ ,
आवाज मेरो टुक्काले सुन्छ।
✍️ होम प्रसाद नेउपाने (टुक्का अभियन्ता)
धरान, सुनसरी ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...