Wednesday 16th September 2026
साहित्य
Image

खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी । नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी । भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो, कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी। नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर, अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी । दिनका दिन बढिरा'को प्राकृतिक ति बिपत्ति र, रोग,ब्याधी,महामारी बाट यो…

Image

नारायण कोइराला- काठमाडौ सडक पेटीमा एकजना बुढाबाबा सग भेटभयो। म सोधे,"बाबा सञ्चै हुनुहुन्छ।"निधरमाथिको पसिना पुछ्दै उत्तर दिनु भयो,राम्रो छ। वहाँको जवाफले मलाई एकछिन संगै बसि गफ गर्ने इच्छा जाग्यो।अनि बुवाको स्थायी घर,फेरि प्रश्न गरे। ए!मेरो स्थायी घर पोखरा।हजूर आमा, छोरा,छोरी नाति, नातिना पनि हुनुहोला।हजुरआमा परलोकमा। वहाँ अलिबढी मलिनो हुनुभयो। सडक…

Image

नयाँ वर्ष! दुःखीहरुको आस बोकेर झुल्क देश भरी! खुशीयाली खास बोकेर झुल्क। असह्य वेदना! आपतकालिन स्थिती भो सशक्त विचारहरुको दास बोकेर झुल्क। तिमी जुम्ला डोल्पा मुगु जहाँसुकै पुग्नु है भोका झुपडीहरुमा गाँस बोकेर झुल्क। जाऊ सिटामोल समेत नपुग्ने विकटमा तिनका पीडाहरुमा सास बोकेर झुल्क। पानी बिनाको खडेरी खेत बाँझै धेरै…

Image

कविता "नयाँ वर्ष" छ्न्द: शार्दूलविक्रीडित कोसेली करमा लिएर घरमा आयो नयाँवर्षले उत्कण्ठा मनका हटेर मनमा एकाग्रता हर्षले पुन्यात्मा जनता उदार मनले निर्बाध पद्मासन गर्नेछ्न् उनले नवीन पदमा आरम्भ आरोहण । ज्यादा संकटमा परी मुलुकले गर्दैछ संबोधन देवात्मा मनका जुटेर जनता सद्भाव देऊ यहाँ मान्छेमा झगडा विवाद नभई हट्नेछ मनोद्बेग देखेका…

Image

तितोपाटी- तिमी मेरो कविता लेख्थ्यौ र पो खास लाग्थ्यो एक्लिएको संसारमा तिम्रो कविता मधुमास लाग्थ्यो तिम्रो कविता भित्र म हुन्थे मेरा आँखा हुन्थे मेरा फरफराई रहेका कपाल हुन्थे मेरो ढुकढुकी हुन्थ्यो र त म तिम्रा कविता पढ्थे कविता भित्र आफैंलाई पढ्थे अनि पो जीवन जीवन जस्तो लाग्थ्यो यति ठूलो संसारमा…

Image

तितोपाटी- हरेक नेपालीको मनमा खुसी र उमंग लिएर आउ। सबैका घर आँनहरूमा सुख र खुशीका पलहरू लिएर आउ । सद्भाव र प्रेम लिएर आउ हत्या र हिंसाको अनत्य गर्ने निर्णय लिएर आउ । दु:खी गरिवका घरमा चुलो बल्ने शक्ति सामर्थ्य लिएर आउ चह्याएका घाउमा लगाउने मलमहरु लिएर आउ । श्रद्धा…

Image

खै कसरी यो धड्कन चलि रहेको छ! तिम्रो यादहरुले मुटु जलि रहेको छ। तिमीलाई भेट्न लालायित मन पनि! हरेक दिन गनेर साँझ ढलि रहेको छ। सलेदो भएर मनमा बसेकी छौँ तिमी! त्यसैले प्रेमको टुकी बलि रहेको छ। सपनामा तिमीलाई हेरेर होला सानू! थकित मेरो आँखा गलि रहेको छ। धेरै भयो…

Image

शेर सायरी गजलमा गढ्ने पनि हजुरै हो , मैले लेख्या सबै कुरा पढ्ने पनि हजुरै हो । परम्परा धर्म नीति कानुन र अनुशासन , वाचाबोली सङ्कल्पमा अड्ने पनि हजुरै हो । फेस्बुकमा भेट्नासाथ लाईक र कमेण्ट गरि, हौसलाका हिरामोती जड्ने पनि हजुरै हो । देश भक्ती राष्ट्रियता जन भाव समेटेर…

Image

अपभ्रंसित परिभाषा पारस्परिक सद्भावको बिनास । संबेदनसिलताको अभाव मानवीयताको ह्रास । विश्वासनियताको खडेरी बिश्रृंखलित जगतको आभाष। यस्तै छ आधुनिकतामा कलि युगको बाँस ।। छुद्र मिमाङ्साबाट पीडित छातीको व्यथा । तितो अश्रुपुरित नयनहरु विवेकहिनताको कथा । शाश्वत प्रकृतिमा अाज मौलिकताको क्षयकारी । यस्तै विद्यमान छ आज यहाँ परपिडक नरनारी । विभक्त…

Image

दूध्‌को साक्षी बिरालो भै, सामुन्नेमा पर्नेलाई । के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई । सबैभन्दा ठुलो, बाठो, अजम्बरी बन्न खोज्दै, झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई। बल उमेर धन हुँदा,नाता साइनो जोड्ने ले नै, दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई । स्वार्थ लोभ्‌ पाप् ईर्श्याको, दलदलमा फसी…