सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको रेल स्टेशनमा कंक्रीटको छाना भत्किँदा १६ जनाको ज्यान गएको थियो। त्यसपछि नागरिक र विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेका थिए। हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति अलेक्सान्दार भुचिच नेतृत्वको सत्तारुढ पक्ष…
बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। श्रीलंकाको शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार विद्यार्थी, शिक्षक तथा विद्यालयका अन्य कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सबै सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयसँगै पूर्व-प्राथमिक…
अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। विभागले मंगलबार एक अत्यावश्यक सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई आधार मान्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी…
इजरायलमा मंगलबार सम्पन्न हुन थालेको संसदीय चुनावलाई देशको हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण चुनावमध्ये एक मानिएको छ। यो चुनावले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य मात्र होइन, आगामी वर्षहरूमा इजरायल कुन दिशामा अघि बढ्छ भन्ने प्रश्नको पनि जवाफ दिने अपेक्षा गरिएको छ। यो चुनाव सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि…
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको प्रतिस्पर्धामा लुम्बिनीले सुदूरपश्चिमले दिएको सामान्य लक्ष्य सहज रूपमा पूरा गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको…
यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन्। अविनारायण काफ्ले, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब…
कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन जना अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले उक्त मुद्दामा संलग्न अन्य आठ जनालाई पाँच वर्षको कैद सजाय पनि सुनाएको छ। यद्यपि यो फैसला अन्तिम नभएको र अब मुद्दा पुनरावेदन अदालतमा…
नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै नेपाली श्रमिकको छनौट तथा भर्ना प्रक्रियासम्बन्धी देखिएका विषयहरू आपसी संवाद, सहकार्य र समझदारीका माध्यमबाट समाधान गर्न द्विपक्षीय छलफलको प्रस्ताव गरेको हो। नेपालले…
मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald Trump ले आदेश दिएमा अमेरिकी सेना ९६ घण्टाभित्र इरानविरुद्ध नयाँ सैन्य अभियान सञ्चालन गर्न तयार रहेको जनाएको छ। रिपोर्टअनुसार अमेरिकी सेनाले मध्यपूर्व क्षेत्रमा पर्याप्त सैन्य शक्ति परिचालन गरिसकेको छ। सम्भावित…
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ दभौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार भएको भीषण स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्याङ्जाको चापाकोट–चिर्कोट क्षेत्रबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कार्पियो गाडी सडकबाट करिब २५० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटना सोमबार दिउँसो करिब ४ बजेतिर…
![]()