Saturday 10th October 2026
Ads
Image

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्। मृतकमध्ये चार बालबालिका रहेका छन्। आक्रमणमा उत्तरी चेर्निहिभ क्षेत्रको एक आवासीय भवन ध्वस्त हुँदा १५ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति…

Image

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार सेप्टेम्बरको मध्यसम्म ७६ हजार रहेको विस्थापितको संख्या अहिले २ लाख नाघेको छ। आईओएमकी महानिर्देशक एमी पोपले अवस्था निकै चिन्ताजनक रहेको बताउँदै विस्थापितहरूका लागि खाद्यान्न, आश्रय र मानवीय सहायता बढाउन अन्तर्राष्ट्रिय…

Image

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय संकटमा परेको छ। युद्धका कारण हजारौं भवन, बस्ती, विद्यालय, अस्पताल तथा पूर्वाधार ध्वस्त भएका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजारभन्दा बढी प्यालेस्टिनीको…

Image

फ्रान्सभर विद्यार्थीहरूले विद्यालयमा शिक्षक अभाव, अत्यधिक भीडभाड भएका कक्षाकोठा तथा जीर्ण शैक्षिक पूर्वाधारको विरोध गर्दै आन्दोलन तीव्र पारेका छन्। यो आन्दोलनले देशले सामना गरिरहेको गम्भीर आर्थिक समस्यालाई थप उजागर गरेको छ। फ्रान्सको सार्वजनिक ऋण जुन महिनासम्म ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ, जुन देशको कुल अर्थतन्त्रको आकारभन्दा पनि ठूलो…

Image

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ। निरेमले यसअघि आगामी जनवरी १, २०२७ मा सांगीतिक उत्सव आयोजना गर्ने घोषणा गरेको थियो। सोही दिन तमु समाज कुवेतले पनि आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि,…

Image

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह गरेको छ। सामाजिक मामिला मन्त्री डा. अम्थाल अल–हुवैलाहले च्यारिटी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको पनि सुरक्षा जाँच गरिने बताएकी छन्। नयाँ कानुनले चन्दा संकलन र सहयोग वितरणलाई थप व्यवस्थित तथा पारदर्शी…

Image

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरी छानबिन गर्न तथा देशव्यापी मतदाता नामावलीको ‘विशेष गहन पुनरीक्षण’ (एसआईआर) प्रक्रियालाई गैरकानुनी घोषणा गर्न माग गरिएको छ। याचिकाकर्ताहरूले एसआईआरका नाममा करिब १३ करोड ३० लाख मतदाताको नाम सूचीबाट…

Image

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे भूमि ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुन संशोधन गरी भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हालसम्म १३ लाखभन्दा बढी निवेदन…

Image

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता भएका छन्। आइतबार साँझ इक्वेटर प्रान्तस्थित कंगो नदीमा दुर्घटना भएको हो। एक डुंगा राजधानी किन्शासाबाट आउँदै थियो भने अर्को बुसिङ्गाबाट जाँदै थियो। दुर्घटनापछि एक डुंगा डुबेको र अधिकांश यात्रु नदीमा…

Image

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनीहरूमाथि तालिबान शासनपछि किशोरी तथा महिलालाई विद्यालय र विश्वविद्यालय शिक्षाबाट वञ्चित गरी लैङ्गिक आधारमा उत्पीडन गरेको आरोप लगाइएको छ। आईसीसीले यसलाई मानवताविरुद्धको अपराध मानेको छ। तालिबानले सन् २०२१…