Tuesday 3rd December 2024
Ads
Image

कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक तङ्नाम/साकेला उधौली / रापवा श्यादर पिदार को भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ, जसमा नेपालका अतिथि कलाकारको…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित कुवेतमा दोस्रो पटक आयोजना हुन लागेको यो कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा दिउँसो १:०० बजेदेखि सञ्चालन हुने छ। पत्रकार महासंघका अध्यक्ष एकराज मल्लका अनुसार यस कार्यक्रमलाई…

Image

सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि भने शुल्क लाग्नेगरी खुलाइएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्न स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ…

Image

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण…

Image

बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त  स्वतन्त्र ( बालेन ) ,…

Image

नाङ्गै जन्मिएर के गर्नु कपडाले शरीर छोप्नु पर्छ नाङ्गै जन्मिएको शरीर छोपिएन भने समाजमा इज्जत जान्छ १ शरीर नाङ्गै हिँड्न नहुने कानुन छ नाङ्गै जन्मिएको शरीरले कानुन मान्नु नै पर्छ नमने समाजलाई लाज लाग्छ २ नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ नाङ्गै हुनेको इज्जत…

Image

उत्कृष्ट मूल्य र गुणस्तरको पर्यायवाची नाम लुलु हाइपरमार्केटले कुवेतको आफ्नै 'ब्ल्याक फ्राइडे' उत्सवको रूपमा आफ्नो बहुप्रतीक्षित वार्षिक बिक्री 'सुपर फ्राइडे' को आधिकारिक रूपमा सुरुवात गरेको छ। धेरै श्रेणीहरूमा ७०% सम्मको अविश्वसनीय छुट डिलहरू र रोमाञ्चक गतिविधिहरूको लाइनअपसहित, यो मेगा इभेन्टले देशमा छुट शपिङलाई पुनर्परिभाषित गर्न तयार छ। यो कार्यक्रम नोभेम्बर…

Image

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५ ओैं र शास्त्रकवि माधव प्रसाद देवकोटाको १२१ ओैं जन्म जयन्तीको अवसरमा आयोजित वार्षिक दिवस समारोहमा प्रमुख अतिथि विश्व हिन्दू महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले " पाल्पा साहित्य…

Image

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबाार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वारहरुको मनोनयनपत्र दर्ता हुँदैछ । सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण…

Image

नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी र रोहित चन्दले गोल गरे । फिफा वरीयतामा २५ स्थान माथिको अफगानिस्तानविरुद्ध नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा दबाब बनाउँदै दुई गोल गर्न सफल भयो ।…