मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald Trump ले आदेश दिएमा अमेरिकी सेना ९६ घण्टाभित्र इरानविरुद्ध नयाँ सैन्य अभियान सञ्चालन गर्न तयार रहेको जनाएको छ। रिपोर्टअनुसार अमेरिकी सेनाले मध्यपूर्व क्षेत्रमा पर्याप्त सैन्य शक्ति परिचालन गरिसकेको छ। सम्भावित…
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ दभौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार भएको भीषण स्कार्पियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार स्याङ्जाको चापाकोट–चिर्कोट क्षेत्रबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कार्पियो गाडी सडकबाट करिब २५० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटना सोमबार दिउँसो करिब ४ बजेतिर…
अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई बोल्न देऊ, अहिल्यै कमजोर नभन, कर्मको बाटो खोल्न देऊ। किन दोषका जाल बुन्छौ, किन अपवाद खोज्छौ, मेरो मौनताभित्र लुकेको, सङ्घर्ष किन रोक्छौ? अहिल्यै मेरो हार लेखी, फैसला नगरिदेऊ, पहिले कर्मको…
ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका पुत्र तथा सिनेटर फ्लाभियो बोल्सोनारोलाई अत्यन्तै झिनो मतान्तरले पराजित गरेका हुन्। ८० वर्षीय वामपन्थी नेता लुलाको यो जित ऐतिहासिक मानिएको छ। उनी ब्राजिलमा चार पटक राष्ट्रपति पदमा निर्वाचित…
इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू र सेनाको जनसम्पर्क विभागका अनुसार उक्त ड्रोन इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि खसालिएको हो। यो घटना अमेरिका र इरानबीच बढ्दो तनाव तथा हालैका सैन्य गतिविधिका बीच भएको बताइएको छ। बन्दर…
यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको वेबसाइटमा आइतबारदेखि दुबई, पेरिस, कायरोलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूको तालिका सार्वजनिक गरिएको छ। यद्यपि उडान ट्र्याकिङ वेबसाइटहरूका अनुसार केही उडान मात्रै सञ्चालनमा आएका छन् भने अधिकांश उडान…
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने अनुमान गरिएको छ। बंगलादेशको प्रतिव्यक्ति जीडीपी २,८८६ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ भने भारतको २,७४९ डलर रहने अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार बंगलादेशको तयारी पोशाक उद्योग, वैदेशिक रोजगारबाट आउने…
अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज कुनै आक्रमण हुने छैन” भन्दै सम्भावित सैन्य कारबाहीको चर्चा तत्कालका लागि अस्वीकार गरेका छन्। इरानका राष्ट्रपति मसुद पेजेशकियनले युद्ध सुरु गरेर अमेरिकाले परिस्थितिलाई झन् जटिल बनाएको आरोप लगाएका छन्। उनले…
ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतदान केन्द्रसम्म पुग्न यातायात समस्या र केही क्षेत्रमा परेको भारी वर्षाका कारण दुवै उम्मेदवारले मतदान समय दुई घण्टा थप्न आग्रह गरेका थिए। त्यसपछि सर्वोच्च अदालतले…
युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्। मस्कका अनुसार युक्रेनी सेनाले स्टारलिङ्कलाई आक्रमणात्मक ड्रोन हमलाका लागि प्रयोग गरेपछि केही प्रतिबन्ध लागू गरिएको हो। मस्कले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै स्टारलिङ्क नागरिक प्रयोजनका लागि बनाइएको सेवा भएकाले…
![]()