Monday 27th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन्  । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ । न्यु…

Image

तितोपाटी - अमेरिकी डलर अझ बलियो बन्दै गएको छ । केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ बुधबार १ सय १९ नाघेको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ…

Image

तितोपाटी - चीनलाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको पाँचौं खेलमा चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना विकेट भेट्टायो। नेपालका लागि ओपनर विनोद भण्डारीले २४ र प्रदिप ऐरीले ४ रनको…

Image

तितोपाटी - रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन। आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको…

Image

तितोपाटी - सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो। बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले…

Image

तितोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी…

Image

तितोपाटी - अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।  रोयल स्विडिस एकेडमी अफ इकोनोमिक्सले जलवायु परिवर्तन र आर्थिक विकासमाथि खोजका लागि विलियम नोरधाउस र पल रोमेरलाई…

Image

तितोपाटी - सुस्त मनःस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ। पुतलीबजार नगरपालिका–१४ निवासी किशोरीलाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ। ती किशोरी गत शुक्रबार आफ्ना बाबुसँग जंगलमा वस्तु चराउन गएकी थिइन्। करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि…

Image

तितोपाटी - नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण…

Image

तितोपाटी - अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति ३० वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला…