तितोपाटी - नेपालले आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु तयार गर्न लागेको हो । यसले स्याटेलाइट राख्ने प्रक्रिया अझै लम्बिने छ । प्राधिकरणले यअसघि नै…
बिश्वास खड्काथोकी - लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया । बुद्धमाया आजभन्दा साढे…
तितोपाटी - मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ । २५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन…
तितोपाटी - फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो। तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर शीर्ष पात्र सञ्चिता लुँइटेल वरपर घुमेको छ। निर्देशक भट्टराईले फिल्मले सामाजिक कथा बोकेकाले दर्शकले मनपराउने दाबी गरे । ‘कथा सामाजिक…
तितोपाटी - पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी…
तितोपाटी - बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री…
तितोपाटी - गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् । मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका…
तितोपाटी - यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । ‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए । ‘छक्का पञ्जा…
तितोपाटी - मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । राजधानीको सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे…
तितोपाटी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए। प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी…
![]()